लिच्छविकालीन वास्तुकलाको नमुना चाँगुनारायण मन्दिर

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित नेपालको प्रसिद्ध तीर्थ स्थल तथा प्राचिन पुरातात्विक शिलास्तभसमेत रहेको चाँगुनारायण मन्दिर । नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि यो लिच्छविकालीन वास्तुकलाको नमुना हो ।

सम्बन्धित सामग्री

तस्बिरहरू: ६२ वर्षपछि रंगियो चाँगुनारायण

विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरमा ६२ वर्षपछि रंगरोगन गरिएको छ । चाँगुनारायण मन्दिर विकास समितिले स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुर (पुरातत्व विभाग) को अनुमति तथा चाँगुनारायण नगरपालिकासँग २०७९ असार २० मा सम्झौता गरी प्राकृतिक रंगरोगन थालेको हो । मन्दिरमा रंगरोगनको काम अन्तिम चरणमा पुगेको र जेठ मसान्तभित्र सम्पन्न हुने समितिका अध्यक्ष एवं चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बताए ।

उच्च जोखिम र अतिक्रमणको चपेटामा चाँगुनारायण

लिच्छवी राजा हरिदत्त वर्माको समयमा करिब दुई हजार तीन सय वर्षअघि निर्माण भएको इतिहास रहेको प्रसिद्ध चाँगुनारायण मन्दिर उच्च जोखिममा परेको छ । संयुक्त राष्ट्र सङ्घअन्तर्गतको युनेस्कोले सन् १९६९ मा विश्वसम्पदा सूचीमा समावेश गरेको चाँगुनारायण मन्दिर वर्षामा जाने पहिरो र हिउँदमा बर्सेनि बालुवा उत्खनन र निकासीका कारण उच्च जोखिममा परेको छ । लिच्छवी राजा मानदेवले …

माधवनारायणको पूजा : तस्बिरमा हेर्नुहाेस् चाँगुनारायणसम्म व्रतालुहरूको यात्रा

एक महिनासम्म चल्ने स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा–आराधना प्रदेश यात्राको क्रममा आज व्रतालुहरूले चाँगुनारायण पुगेर पूजाआजा गरेका छन् । आजदेखि प्रदेश यात्रा पनि समाप्त भएको छ।पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुग्छन् । बर्तालु आज बिहान चाँगुनारायणस्थित सादहमा स्नान गरी चाँगुनारायणको मूल मन्दिरमा माधवनारायणलाई राखी पूजा आराधना गर्ने परम्परा छ । माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिना लामो माधवनारायणको व्रतक

चाँगुनारायण मन्दिर परिसरमा पर्यटकको घुइँचो

भक्तपुरस्थित विश्वसम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर परिसरको क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको भीड लाग्ने गरेको छ ।चाँगुनारायण नगरपालिका वडा नं ५ स्थित धार्मिक एवं पर्यटकीय महत्वको मुलकोटगढी महांकाल त्रिशुल डाँडामा पनि पर्यटकको भीड लाग्ने गरेको हो । लकडाउनपछि बिदाको दिनमा काठमाडौं उपत्यकाको दृश्यावलोकन र पिकनिक खान आउनेहरूको भीड बढ्दा चाँगुनारायण क्षेत्रमा पर्यटकहरु बढेका […]

चाँगुनारायण मन्दिर परिसरमा पर्यटकको घुइँचो

काठमाडौं : भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर परिसरको क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको भीड लाग्ने गरेको छ।चाँगुनारायण नगरपालिका–५ स्थित धार्मिक एवं पर्यटकीय महत्वको मुलकोटगढी महाङ्काल त्रिशुल डाँडामा पनि पर्यटकहरूको भीड लाग्ने गरेको हो।लकडाउनपछि बिदाको दिनमा काठमाडौं उपत्यकाको दृश्यावलोकन र पिकनिक खान आउनेहरूको भीड बढ्दा चाँगुनारायण क्षेत्रमा पर्यटकहरू बढेका हुन्। तर पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि सडक मार्गको सुधार र उचित प्रचारप्रसारको

कमजोर भू–सतहले चाँगुनारायण मन्दिर जोखिममा

युनेस्कोको अध्ययनमा चाँगुनारायण मन्दिर क्षेत्रको जमिन भासिएको देखिएको छ, त्यसैले मन्दिर पूर्णरूपमा तयार हुन अझै एक वर्ष लाग्ने शुक्रबारको बिहानी पूजा सकाएर चाँगुनारायणका मूल पुजारी चक्रधरानन्द राजोपाध्याय सत्तलमा सुस्ताउँदै थिए । अरू...

जोखिममा चाँगुनारायण

२०७२ वैशाखको भूकम्पका कारण चाँगुनारायण मन्दिर परिसरको उत्तर–पश्चिम (किलेश्वर महादेव पुजारी पाटी) सँगैको क्षेत्र भासियो । भूक्षय नियन्त्रण नगरी चौघेरा सत्तल (पाटी) मन्दिर पुनर्निर्माण गर्न सक्ने अवस्था रहेन । पुरातत्त्व विभागले टेको र पर्खाल लगाएपछि मात्र चौघेरा सत्तलको पुनर्निर्माण थालेको छ । अझै उक्त क्षेत्र भूक्षयको जोखिममा छ ।

यातायातमन्त्री नेम्वाङले गरे ऐतिहासिक मानदेव पथको उद्घाटन

काठमाडौं : लिच्छिविकालिन राजा मानदेवद्वारा निर्मित चाँगुनारायण मन्दिर जाने ऐतिहासिक मानदेव पथ सडकको भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले उद्घाटन गरेका छन्। भक्तपुरको व्यासी, झौखेल, गेलालगाउँ हुँदै चाँगुनारायण मन्दिर जोड्ने पक्की सडकको आज मन्त्री नेम्वाङले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले चाँगुनारायण मन्दिर

सुनसान चाँगुनारायण

काठमाडौं : ऐतिहासिक र पुरातात्िवक महत्वको चाँगुनारायण मन्दिर अहिले सुनसानप्रायः छ। ०७२ वैशाखको भूकम्पले यो मन्दिरमा ठूलो क्षति पुर्‍याएको थियो। मन्दिरको पूर्णरूपमा अझै जीर्णोद्धार हुन सकेको छैन। व