सरकारले कोभिड खर्च अझै सार्वजनिक गरेन

शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको एक महिना पुगेको छ । तर, देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पहिलो दिन गरेको निर्णय हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । २९ असारमा गठन भएको देउवा नेतृत्वको...

सम्बन्धित सामग्री

मौलापुरद्धारा मधानी महोत्सवको सम्पूर्ण खर्च विवरण सार्वजनिक

काठमाडौं, २९ फागुन । रौतहटको मौलापुर नगरपालिकाले आयोजना गरेको यस वर्षको मधानी महोत्सवको सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेको छ । नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले महोत्सवको खर्च विवरण सार्वजनिक गरेका हुन् । मौलापुरले महोत्सवको खर्च विवरण समयमै सार्वजनिक गरेर मितव्ययिता र पारदर्शीता देखाएको भन्दै आजपाका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले खुशी व्यक्त […]

चुनावी खर्च सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना

काठमाडौं : निर्वाचन आयोगले चुनावी खर्च सार्वजनिक नगर्ने २ हजार ४ सय ३५ उम्मेदवारलाई जनही १५ हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार भई कानुनले तोकेको समयभित्र निर्वाचन खर्च सार्वजनिक नगर्ने उम्मेदवारलाई आयोगले जरिवानाको निर्णय गरेको हो ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन खर्च सार्वजनिक नगर्ने उम्मेदवारमा प्रतिनिधिसभा तर्फका १ हजार ३७ र प्रदेशसभा तर्फका १ हजार ३ सय ९८ जना गरी २ हज

सार्वजनिक खर्च र सुधारका उपाय

सरकारले राज्य सञ्चालनका लागि आवश्यक विभिन्न खर्च बेहोर्ने गर्छ र जनकल्याण तथा विकासका लागि पनि खर्च गर्छ । यसलाई नै सार्वजनिक व्यय भनिन्छ । यसअन्तर्गत सरकारले विभिन्न क्रियाकलापमा विभिन्न प्रयोजनका लागि बेहोर्ने सबै खर्च रकम समावेश हुन्छ । सार्वजनिक व्ययको परिभाषा र परिधिमा परिवर्तन आएको छ । १९ औं शताब्दीका राजस्व अर्थशास्त्रीहरूले सार्वजनिक व्ययमाथि ध्यान […]

नमस्ते पेको ‘चाडमा खर्च, नमस्ते पेले गर्छ, चाडको खर्च टर्छ’ योजना सार्वजनिक

काठमाडौं । ‘नमस्ते पे’ले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी ‘चाडमा खर्च, नमस्ते पेले गर्छ, चाडको खर्च टर्छ’ योजना सार्वजनिक गरेको छ । ४९ दिनसम्म सञ्चालन हुने यस योजनामा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले १०० प्रतिशत क्यासव्याक प्राप्त गर्ने ‘नमस्ते पे’ले जनाएको छ । प्रयोगकर्ताले जति धेरै ट्रान्जेक्सन गर्नेछन्, त्यति नै धेरै भाग्यशाली […]

बालेनले सार्वजनिक गरे चुनावी खर्च

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । सोमबार उनले स्थानीय तह निर्वाचनका लागि भएको खर्चको विवरण सार्वजनिक गरेका हुन् । बालेनले चुनावमा कूल ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको बताएका छन् । त्यसमध्ये सामाजिक सञ्जालका माध्यमबाट प्रचार गर्न र चुनावका दिन प्रतिनिधि परिचालन गर्न कुनै […]

मेयर बालेनको चुनावी खर्च सार्वजनिक

सोमबार साँझ सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले स्थानीय निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार उनले प्रचारप्रसारका क्रममा तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रुपैयाँ खर्च गरेका छन् ।

मेयर शाहले सार्वजनिक गरे चुनावी खर्च, मतगणनाको बेलामात्रै १ लाख खर्च (विवरणसहित)

काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन्द्र शाहले आफ्नो चुनावी अभियानको दौरानमा भएको चुनावी खर्च सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत शाहले चुनावी अभियानमा तीन लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्- “खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न […]

अर्थ मन्त्रालयले बनायो सार्वजनिक खर्च मितव्ययी तथा प्रभावकारी मापदण्ड

अर्थ मन्त्रालयले सरकारको सार्वजनिक खर्च मितव्ययी तथा प्रभावकारी मापदण्ड २०७८ जारी गरेको छ। मापदण्ड अनुसार स्रोत तथा वैदेशिक ऋणबाट खर्च व्यहोर्ने गरी विदेश भ्रमण गर्न नपाउने भएको छ । अर्थ मन्त्रालयले सरकारी खर्च तथा वैदेशिक ऋणबाट खर्च व्यहोर्ने गरी वैदेशिक अवलोकन, तालिम वा अध्ययन भ्रमणमा मनोनयन नगर्ने गरी मापदण्ड जारी गरेको हो। यसैगरी विदेशस्थित गैरसरकारी संस्थाबाट प्राप्त निमन्त्रणाको आधारमा भ्रमण गर्दा पनि नेपाल सरकारको स्रोतको उपयोग गर्न नपाइने जनाएको छ। तर द्विपक्षीय तथा वहुपक्षीय वार्ता वा अन्तर्राष्ट्रिय सङ्गठनबाट आयोजन...

प्रदेशको सार्वजनिक खर्च प्रणाली र बजेटबीचको अन्तरसम्बन्ध

सरकारले विभिन्न क्षेत्रमा गर्ने सार्वजनिक खर्चको समष्टि रूप नै सार्वजनिक खर्च प्रणाली हो । प्रणाली भन्नेबित्तिकै हामी आगत, प्रक्रिया र अपेक्षित प्रतिफल बुझ्दछौं । वास्तवमा आगतका रूपमा खर्चसँग जोडिएर आउने संयन्त्रहरू, कानुनी व्यवस्थाजस्ता पक्षहरू पर्छन् भने प्रक्रियाका रूपमा खर्च गर्न तोकिएका मापदण्ड स्वीकृत कार्यक्रम औचित्यपूर्ण प्रतिवेदन र सोको सार्वजनिकीकरण रहन्छन् । प्रतिफलका रूपमा भने आवधिक […] The post प्रदेशको सार्वजनिक खर्च प्रणाली र बजेटबीचको अन्तरसम्बन्ध appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोरोना उपचार खर्च सार्वजनिक गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं। कोरोना उपचारमा मनपरी शुल्क लिएको उजुरी बढ्न थालेपछि बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई कोरोना संक्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ। मन्त्रालयले सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी विरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो। अब सरकारी,निजी,सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाले तोकिएको मितिभित्र खर्च सार्वजनिक गर्नुपर्ने छ।