काँग्रेस धादिङ सभापतिमा पौडेल पक्षीय रामनाथ अधिकारी निर्वाचित

नेपाली काँग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन्। सोमबार बिहान आएको मतपरिणामअनुसार अधिकारी एक हजार ८२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। अधिकारीका निकटतम प्रतिद्धन्द्धी भीम ढुंगानाले एक हजार ४६ मत ल्याएका थिए ।अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने ढुंगानालाई सभापति शेरबहादुर देउवा पक्षको समर्थन थियो।  यस्तै उपसभापतिमा गेहेन्द्र मल्ल १०६८  र दलबहादुर अधिकारी १००६ मत ल्याएर विजयी भएका हुन् ।सचिवमा रामकृष्ण पाण्डे १०१२  र विकास श्रेष्ठ ११२१ मत प्राप

सम्बन्धित सामग्री

धादिङ–२ मा रामनाथ अधिकारी विजयी

काठमाडौं, ८ मंसिर । धादिङ–२ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भएका छन्। उनले एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेका हुन् । अधिकारी ३४४८३ मत ल्याएर निर्वाचित भएका हुन्। लोहनीले २३९५० मत ल्याए। रामनाथ १०५३३ मतान्तरले विजयी भएका हुन्।

धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी निर्वाचित

धादिङ : धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन्। अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५०  मत प्राप्त गरे। दुई उम्मेदवारको मतान्तर १० हजार पाँच…

कांग्रेस धादिङ सभापतिमा अधिकारी निर्वाचित

नेपाली कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशनबाट सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन्। निकटतम प्रतिद्वन्दी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन्। सभापतिका लागि देउवा पक्षका ढुंगाना र...

धादिङ कांग्रेस सभापतिमा अधिकारी निर्वाचित

नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिको सभापति पदमा रामनाथ अधिकारी निर्वाचित भएका छन् ।  कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा उनले एक हजार ८२ मत प्राप्त गरेका छन् ।

धादिङ कांग्रेसको सभापतिमा पौडेल पक्षका अधिकारी निर्वाचित

धादिङ । नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन् । अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । ढुंगानालाई संस्थापन पक्षको समर्थन रहेकोे थियो । अधिकारीले १ हजार ८२ मत ल्याए भने ढुंगानाको १ हजार ४६ मत आयो । सभापतिसहित […]

३६ मतको अन्तरले कांग्रेसको धादिङ सभापतिमा अधिकारी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धादिङ जिल्ला सभापतिमा रामनाथ अधिकारी निर्वाचित हुनुभएको छ । आइतबार भएको निर्वाचनबाट सभापतिमा अधिकारीले प्रतिस्पर्धी भीम ढुंगानालाई ३६ मतको अन्तरले पराजित गरी निर्वाचित हुनुभएको हो । आज बिहान आएको मतपरिणामअनुसार अधिकारीले एक हजार ८२ मत ल्याएर सभापति निर्वाचित हुनुभएको हो । सभापतिका अर्का उम्मेदवार भीम ढुंगानाले एक […]