गाउँ–गाउँमा फैलियो कोरोना

कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ। भारत मात्रै होइन, नेपालकै कोरोना प्रभावित जिल्लाबाट आउने क्रम बढेसँगै बाजुरा उच्च जोखिममा परेको छ। चार दिनयता ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा पोजिटिभ देखापरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताए। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार वैशाख ६ गते यता भारतबाट मात्र ६ सयभन्दा बढी भित्रिएका छन्। उनीहरू सबैलाई होम आइसोलेसनमा बस

सम्बन्धित सामग्री

देशभर फैलियो डेंगु, तीन जनाको मृत्यु

काठमाडौं, भदौ २२ । देशभर ७७ मध्ये ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । २०६८ पुसयता हालसम्म देशभर ६ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भइसकेको छ । डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहकार्यमा उपत्यकामा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाइएको छ । महाशाखाको पछिल्लो तथ्यांकअनुसार देशभर डेंगुबाट संक्रमित […]

देशभर फैलियो डेंगु

काठमाडौं । देशभर ७७ मध्ये ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । २०६८ पुसयता हालसम्म देशभर ६ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भइसकेको छ । डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहकार्यमा उपत्यकामा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाइएको छ । सबैभन्दा बढी बाग्मती र लुम्बिनी प्रदेशमा महाशाखाको पछिल्लो […] The post देशभर फैलियो डेंगु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

विषादीले दुर्गन्ध फैलियो

काठमाडौँ,१६ भदौ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ स्थित नाढीमन ताल वरपर पानी सफा गर्ने क्रममा हालिएको विषादीले दुर्गन्ध फैलिएको छ । यसले स्थानीयवासीको स्वास्थ्यलाई समस्या समेत परेको जनाइएको छ । पानी फोहर भएको जनाउँदै माछा ठेकेदार दुलार मुखियालले करिब १० दिनअघि त्यस क्षेत्रमा विषादी छर्केका थिए । यसपछि ताल वरपर निकै दुर्गन्ध फैलिएको स्थानीय कपिल कापरले […]

विश्वका ८९ मुलुकमा फैलियो ओमिक्रोन

एजेन्सी, ४ पुस। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ८९ मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिसकेको जनाएको छ । डब्लूएचओले डेल्टा भेरियन्ट भन्दा तिब्र गतिमा ओमिक्रोन विश्वभर फैलिरहेको जनाएको छ । कहीं कतै यात्रा नगरेका व्यक्तिहरुमा समेत ओमिक्रोन देखिन थालेपछि समुदायमा समेत भाइरस फैलिसेको भन्दै डब्लूएचओले चिन्ता व्यक्त गरेको छ । दुई तीन दिन भित्रमा अहिले […]

यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन नाम दिएको छ । अमेरिका, बेलायत, स्वीट्जरल्यान्ड, युरोपेली […] The post यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चीनमा मंकीपक्स फैलियो, एकको मृत्यु

एजेन्सी । कोराना भाइरसको महामारीकाबीच चीनमा फैलिएको मंकीपक्स भाइरसका कारण १ जनाको मृत्यु भएको छ । चीनको बेइजिङ स्थित अस्पतालमा उपचाररत १ पशु चिकित्सकको मंकीपक्सका कारण मृत्यु भएको हो । केही समय अघि मरेको बाँदरलाई गाड्ने क्रममा बान्ता हुने र टाउको दुख्ने लक्षण देखा परेपछी उहाँलाई मंकीपक्स भएको पुष्टी भएको थियो । चीनमा पछिल्लो समय […]

भारतका ८ राज्यमा कोरोना संक्रमण फेरि फैलियो

एजेन्सी । भारतका केही राज्यहरुमा कोरोना महामरी पुन फैलिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आज आकस्मिक बैठक आव्हान गर्नुभएको छ । प्रधानमन्त्री मोदीले महामारी फैलिएका ८ राज्यका मुख्यमन्त्रीहरुको बैठक आव्हान गर्नुभएको हो । पछिल्लो समय आसाम, नागाल्याण्ड, त्रिपुरा, सिक्किम, मणिपुर, मेघालय, अरुणांचल प्रदेश र मिजोरम जिल्लामा कोरोना संक्रमण दर उच्च हुँदै गएपछी मोदीले मुख्यमन्त्रीहरुसंग छलफल गर्न लाग्नुभएको […]

कोरोना भाइरसको उत्पत्तिको विषयमा अमेरिका–चीन पुनः आमनेसामने

कोरोनाभाइरस कहाँबाट फैलियो, यो कुराको विषयमा अमेरिका र चीन एकपटक पुनः आमने–सामने भएका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले इन्टेलिजेन्स एजेन्सीलाई ९० दिनभित्र कोरोनाभाइरस कहाँबाट फैलियो भन्नेबारे पत्ता लगाउन आदेश दिएका छन् ।यसअघि मंगलबार अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले विश्व स्वास्थ्य सम्मेलनमा चीनको नाम नलिइकनै विश्व स्वास्थ्य संगठनको अगाडि कोरोनाभाइरस कहाँबाट फैलियो, यसको अनुसन्धानको अर्को चरण पारदर्शी हुनुपर्ने बताएको थियो ।कोभिड–१९ को सबैभन्दा पहिलो केस डिसेम्बर सन् २०१९

प्रगतिको ‘हावामा फैलियो मधुरो गीत’ सार्वजनिक

गायिका एलिना चौहानको स्वरमा ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रगति देवकोटाको शब्द तथा सञ्जीव सिंहको संगीत सुन्न सकिन्छ