अध्यक्षमा उम्मेदवारी दर्ता गराउन जुलुशसहित पुगे राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन राजेन्द्र लिङ्देन जुलुशसहित राष्ट्रिय सभागृह पुगेका छन्। वुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनमा आज मनोनयन दर्ता हुँदैछ। अध्यक्ष कमल थापा पक्षले फर्जी मतदाताको सूची...

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता (फोटो फिचर)

काठमाडौं : प्रतिनिधिसभाको सभामुखमा दुईजनाको उम्मेदवारी परेको छ। सत्ता साझेदार दलका तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् भने कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको हो।घिमिरेको प्रस्तावकमा एमालेका सुवास नेम्वाङ छन् भने समर्थकहरूमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछाने र राप्रपाका संसदीय दलका नेता राजेन्द्र लिङ्देन रहेका छन्।न्यौपानेको प्रस्तावकमा

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। एमाले संसदीय दलको नेतामा अध्यक्ष केपी ओली सर्वसम्मत भएका छन्। राप्रपाका नेता पशुपति शमशेर जबराले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ गराउने भएकाछन्। राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन निर्विरोध भएका छन्। वैदेशिक रोजगारीमा जाने श्रमिक पनि सामाजिक सुरक्षाकोषमा आबद्ध हुन पाउने भएकाछन्।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

न्यज अफ नेपाल, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा साँझ ५ बजेसम्म चुनाव हुँदैछ । अध्यक्ष पदका दुई उम्मेदवारी कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । दुबै पक्षले अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता गराएका छन् । […]

थापा भर्सेस लिङ्देन : राप्रपामा मतदान आज

प्रतिनिधि विवादका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि एक दिन ढिला गरी शनिबार मतदान हुँदैछ । मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्यसमिति चयन हुनेछ। वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । थापा समूहबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान तथा महिला उपाध्यक्षतर्फ रोशन कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । महामन

राप्रपा महाधिवेशन : राजेन्द्र-धवलको प्यानलमा खुले विक्रम पाण्डे (तस्बिरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अन्तर्गत शनिबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदानअघि शुक्रबार अध्यक्षका प्रत्यासी कमल थापा र राजेन्द्र लिङ्देनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । प्यानलमा थापा र लिङ्देन पक्ष दुबैले विक्रम पाण्डेको नाम समावेश गरेको छ । यसैबीच शुक्रबार साँझको चुनावी र्‍यालीमा पाण्डे राजेन्द्र लिङ्देन–धवल शमशेर राणासँगै देखिएका छन् । उनी राजेन्द्र–धवलको पक्षमा चुनावी प्रचारप्रसारमा खटिएका हुन् । लिङदेनको प्यानलमा

राप्रपा अध्यक्षका उम्मेदवार लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा शुक्रबार अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्न जाँदै राजेन्द्र लिङ्देन ।

अत्यधिक मतले विजयी हुन्छु, राजेन्द्र लिङ्देनलाई पनि समेट्छु : कमल थापा

१७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्‍यक्ष कमल थापाले आफू विजयी भएमा अध्यक्ष पदका अर्का प्रत्यासी राजेन्द्र लिङ्देनलाई पनि समेटेर अघि बढ्ने बताएका छन् । राप्रपाको महाधिवेशनमा शुक्रबार उम्मेदवारी दर्ता गराएपछि पत्रकारसँग कुरा गर्दै थापाले भने ‘हामी अत्यधिक मतले विजयी हासिल गर्छौं र राजेन्द्र लिङ्देन लगायत सबैलाई समेटेर अगाडि बढ्छौं ।’ राप्रपाको अध्यक्षमा थापासँगै […]

दलबलसहित अध्यक्षमा उम्मेदवारी दिन पुगे कमल थापा (फोटोफिचर)

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा दलबलसहित अध्यक्षमा उम्मेदवारी दिन पुगेका छन् । शुक्रबार थापा सहितका नेता–कार्यकर्ता बाजागाजासहित राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्न पुगेका हुन् । राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् । सो पार्टीको एकताको महाधिवेशन अन्तर्गत शनिबार मतदान हुने कार्यक्रम रहेको छ ।

राप्रपामा थापा र लिङ्देन पक्षले गराए बेग्लाबेग्लै उम्मेदवारी दर्ता (तस्बिरहरु)

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको शनिबार हुने निर्वाचनका लागि अध्यक्ष पदमा राजेन्द्र लिङ्देन र कमल थापाले मनोनयन दर्ता गरेका छन्। त्यस्तै, महासचिव पदमा नायिका लिङ्देनका पक्षबाट रेखा थापा र थापाका पक्षबाट कुन्ती शाहीले मनोनयन दर्ता गरेका छन्। मनोनयन दर्ता गर्ने क्रममा लिङ्देन र थापाका समर्थकहरुले नाराबाजीसमेत गरेका थिए। राप्रपाको पदाधिकारीको चयन शनिबार हुने कार्यक्रम छ। मनोनयन […]

राप्रपामा लिङ्देन र थापा दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकताको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि राजेन्द्र लिङ्देन र रेखा थापाले मनोनयन दर्ता गरेका छन् । लिङ्देनले अध्यक्ष र थापाले उनको प्यानलबाट महामन्त्रीमा मनोनयन दर्ता गरेका हुन् । त्यस्तै, कमल थापा र कुन्ती शाहीले पनि लिङ्देन र थापालगत्तै मनोनयन दर्ता गरेका छन्। संशोधित निर्वाचन कार्यतालिका अनुसार बिहान साढे ११ […]