काँग्रेस जिल्ला सभापतिमा आधा दर्जन आकांक्षी

खड्कबहादुर सेजुवाल, भक्तबहादुर रोकाया र कान्तिका सेजुवालको दाबी पनि कर्णबहादुर शाहीकै पक्षमा हुने देखिएको छ। जिल्ला सभापतिको आकांक्षी धेरै देखिएपछि कार्यकर्ताले सहमति गरेर सर्वसहमतीय नेतृत्व चयनका लागि दबाब दिन थालेका छन्।...

सम्बन्धित सामग्री

काँग्रेस सहमहामन्त्रीमा युवाको आकर्षण, दुई दर्जन आकांक्षी

नेपाली काँग्रेसको १४औं महाधिवेशन मिति नजिकिएसँगै नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। पार्टी सभापतिमा आधा दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरिरहेका छन् भने आठ सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी देखिएका छन्।यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर पक्षबाट गरी दुई दर्जन आकांक्षी देखिएका छन्। अहिलेसम्मको अवस्था हेर्दा यस पदमा ४५–६० वर्ष उमेर समूहका नेताहरूले दाबी पेस गरेको देखिएको छ।आक

कांग्रेस महाधिवेशन: जिल्ला सभापतिमा देउवा र पौडेल पक्षको रस्साकसी

नेपाली काँग्रेस जुम्लाको जिल्ला सभापतिका लागि देउवा र पौडेल पक्षको रस्साकसी हुने देखिएको छ । जुम्लाका ६० वटा वडामा सहमतीका आधारमा युवालाई प्रथामिकता दिँदै वडा अधिबेशन सम्पन्न भएपनि जिल्ला सभापतिका लागि भने दुई पक्ष बीच रस्साकसी हुने देखिएको हो । जिल्ला अधिवेशन नजिकिदै गर्दा सभापतिको लागि जुम्लमा झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् । उउनीहरुले […]