सुदूरपश्चिम सरकार एकै वर्षमा तीनपटक पुनर्गठन

धनगढी-सुदूरपश्चिम प्रदेश सरकार एक वर्षमा तेस्रो पटक पुनर्गठन भएको छ । शुक्रबार चौथो पटकको प्रदेश सरकार पुनर्गठनसँगै चार वर्ष प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेस समेत सरकारमा समावेश भएको छ ।सुदूरपश्चिम प्रदेश सरकार २०७८ जेठ १४ गते पुनर्गठन भएको थियो । त्यसपछि २०७८ असोज १ गते पनि सरकार पुनर्गठन भएको थियो । यसअघि २०७५ कात्तिक […]