माओवादीको निष्कर्ष- पार्टी एकताका लागि अब ढिला गर्नु हुँदैन

एकताका लागि छलफल भइरहेका दलहरूलाई सग्लो रूपमै एकतामा ल्याउन आफूहरूले भरमग्धुर प्रयत्न गरेको पनि उनले बताए।