हङकङका नागरिक अस्थायी रुपमा अमेरिका बस्न सक्ने

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका पुग्ने हङकङका नागरिकहरु अस्थायी रुपमा अमेरिका बस्न सक्ने बताउनुभएको छ । चीनले हङकङको स्वतन्त्रता हनन् गरिरहेको भन्दै राष्ट्रपति बाइडेनले अमेरिका पुग्ने हङकङका नागरिकलाई १८ महिनासम्म त्यहाँ बस्ने अनुमति दिने बताउनु भएको छ । यो प्रस्तावबाट यसअघि नै अमेरिका पुगेका हजारौं हङकङका नागरिकलाई फाइदा हुनेछ । गएको वर्ष चीनले हङकङमा कडा सुरक्षा कानुन लागू गरेपछि अमेरिकाले हङकङका नागरिकलाई आफ्नो देशमा ढोका खुला गरेको थियो । चीनले भने अमेरिकाको पछिल्लो निर्णयको आलोचना...

सम्बन्धित सामग्री

हलिउड लेखक र स्टुडियो सम्झौता नजिक

काठमाडौं । हलिउड फिल्म र टेलिभिजनका लेखकले ठूला स्टुडियोसँग आफूहरु एक अस्थायी सम्झौताको नजिक पुगेको बताएका छन् । सम्झौता भएमा करिब पाँच महिनादेखिको हड्ताल अन्त्य हुनेछ । राइटर्स गिल्ड अफ अमेरिका (डब्लुजीए)ले उक्त सम्झौता ‘असाधारण’ र ‘लेखकहरुको लागि अर्थपूर्ण लाभ र सुरक्षा’सहित भएको जनाएको छ । तर पनि डब्लुजीएका सदस्यको अन्तिम भनाइ आउन बाँकी नै […]

अस्थायी कामदार भिसा आधुनिकीकरण गर्न अमेरिकी सरकारले ल्यायो प्रस्तावित नियम

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आज अस्थायी कामदार भिसा आधुनिकीकरण गर्न र कामदारको सुरक्षालाई सुदृढ पार्न प्रस्तावित नियम जारी गरेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अस्थायी कृषि कामदार भिसा एचटुए र अस्थायी गैरकृषि कामदार भिसा एच टु बीमा अमेरिका आउने अस्थायी कामदारहरूको सुरक्षालाई बलियो बनाउन कदम चालेको हो । बुधबार फेडरल रजिष्टरमा प्रकाशित […]

न्युयोर्क शहर र अमेरिका भर घरबारविहीनता समाधान गर्न अपनाइएका उपायहरु

समुदायहरू घरबारविहीनताको अनुभव गरिरहेका मानिसहरूलाई कसरी उत्तम सहयोग गर्ने भन्ने कुरामा जुधिरहेका छन्। तीमध्ये केही विधिहरू अमेरिकाका केही भागहरूमा प्रभावकारी साबित भएका छन् तर न्युयोर्क सहरलगायत केही ठूला सहरहरूमा लागु गर्न अझ गाह्रो भएको छ। सन् २०२१ को कुनै रातमा ३ लाख २६ हजार भन्दा बढी मानिसहरू आपतकालीन आश्रय, संक्रमणकालीन आवास वा अन्य अस्थायी आवास […]

अमेरिकामा साढे २३ हजार अस्थायी गैरकृषि कामदार भिसाका लागि ५ दिनमा कोटा पूरा

अमेरिकाकामा अतिरिक्त ३५ हजार अस्थायी गैरकृषि कामदार भिसा उपलब्ध गराइएकोमा २३ हजार ५ सयका लागि आवेदनको कोटा ५ दिनमा पूरा भएको छ । मे १९ बाट आवेदन लिन सुरु गरिएकोमा ५ दिनमा प्रयाप्त आवेदनहरु आइसकेको  युएससीआईएसले  जानकारी दिएको छ । पहिले नै अमेरिका आइसकेकाहरुलाई प्रदान गरिने २३ हजार ५ सयका लागि प्रयाप्त आवेदन आएको र […]

अमेरिकाले बस्नका लागि अस्थायी अनुमति दिने

अमेरिकाले राजनीतिक सङ्कटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ ।  म्यान्मारमा गत फेबु्रअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो ।  “सैन्य सत्ता विद्रोह र देश भित्र अशान्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय सङ्कट पैदा भएको छ, त्यसैले हामीले उनीहरुलाई अमेरिका बस्न अस्थायी अनुमति दिन लागेका छौँ,” गृहमन्त्री अलेजान्द्रो मायोर्कासले भने । सरोकारवाला न...

म्यानमारका नागरिकलाई अमेरिकाले अस्थायी बसोबास र काम गर्नकाे लागि अनुमति दिने !

अमेरिकाले राजनीतिक संकटमा फसेको म्यानमारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ । सेनाले सत्ता हातमा लिएपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमती दिएको अन्तराष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।सैन्य सत्ता विद्रोह र देश भित्र अशान्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय सङ्कट पैदा भएकोले मानवीय रक्षाका लागि अमेरिका बस्न अस्थायी अनुमति दिन लागेको अमेरिकाका गृहमन्त्री अलेजान्द्रो मायोर्कासले बताउनुभएको छ । यसरी बस्नेहरुलाई काम गर्ने अनुमति पनि दिइनेछ ।आन्दोलन र अशान्तिका कारण कसै...

म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति

रासस/एएनआईअमेरिकाले राजनीतिक सङ्कटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ ।  म्यान्मारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो । “सैन्य सत्ता विद्रोह र देश भित्र अशान्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय सङ्कट पैदा भएको छ, त्यसैले हामीले उनीहरुलाई अमेरिका बस्न अस्थायी अनुमति दिन लागेका छौँ,” गृहमन्त्री अलेजान्

अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेशमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा गरेका छन्। कोरोना भाइरसको संक्रमण महामारीले बजारमा संकटको स्थिति ल्याउँदा बेरोजगारी बढेपछि ट्रम्पले संयुक्त राज्य अमेरिकाका नागरिकको रोजगार बचाउन अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउन लागेका हुन्। ट्रम्पको हस्ताक्षरले भिसा लागेका, तेस्रो देश शरणार्थी पुनर्स्थापनाका कार्यक्रमका