धनगढीमा पुनः सुरु भयो ‘शनिबारीय महिला उद्यमी मेला’

RajdhaniDaily.com | धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले हरेक शनिवार लगाउने महिला उद्यमी मेला पुनः सुरू भएको छ । गत वर्षबाट सुरू भएको र गर्मी र बर्सादका कारण रोकिएको मेला -