आजै मन्त्रिपरिषद विस्तार गर्नेगरि गठबन्धनको बैठक बस्दै, माधव नेपाल समूह के गर्ला ?

काठमाडौं, १४ साउन । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह र जनता समाजवादी पार्टी र जनमोर्चा सम्मिलित गठबन्धनको बैठक बस्दैछ । अहिले विहान १० बजे बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिईने भएको छ । हिजोपनि गठबन्धनको बैठक बसेको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गठबन्धनको बैठकले मन्त्रिमण्डलमा सहभागी हुनेहरुको नाम […]

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं : सत्तारुढ गठबनधनको बैठक आज बस्दैछ। विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।गठबनन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा रहेका छन्। बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल हुने बताइएको छ।जसपाले आधिकारिकताको टुंगो लागेपछि सरकारमा जाने बताएकाले बुधबार गठबन्धनको बैठक बोलाइएको हो। जनमोर्चाले आफू सरकारमा नजाने बताइसकेको छ। गठबन्धनक

एमाले संसदीय दलको बैठकमा माधव नेपाल समूह अनुपस्थित

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरमा शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक शुरु भएको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु भने अनुपस्थित छन् । अध्यक्ष केपी शर्मा ओलीले बिहान बोलाएको दलको बैठकमा संसदमा पार्टीको भूमिकाबारे छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सत्ताबाट […]

एमाले स्थायी समिति बैठक बस्दै, नेपाल पक्ष पनि सहभागी हुने

काठमाडौ :  नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दै छ। कार्यदलको बैठक सकिएपछि स्थायी कमिटीको बैठक बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।आजको स्थायी कमिटी बैठकमा एमालेको माधव नेपाल समूह पनि सहभागी हुने उनले जानकारी दिए।  बैठक ४ बजे बालुवाटारमा बस्न लागेको हो।एमालेमा देखिएको समस्या समाधानका लागि गठित एकता कार्यदलको बैठक सिंहदरबारमा जारी छ। दुवै पक्षका कार्यदलहरूले आजको बैठकले सुखद् समाचार दिन सक्ने प्रतिक्रिया दिएका छन्।एमालेको विवाद समाधान कार्यदलले गरेको सहमति अ

बालुवाटारमा सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक, माधव नेपाल समूह गएन

काठमाडौं।नेकपा(एमाले)को केन्द्रीय कमिटिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम पनि पुगेका छन्।बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने सहभागी भएका छैनन्।नेपाल समूहले अझै अध्यक्ष केपी शर्मा ओलीसँग केही कुरामा छलफल गर्न बाँकी रहेको जनाउँदै आजको बैठक बहिष्कार गरेको हो। पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउन पर्ने माग नेपाल पक्षले राख्दै आएको छ।

माधव नेपाल समूह असन्तुष्ट, बोलायो स्थायी कमिटी

काठमाडौं : नेकपा एमालेको संस्थापन पक्षको निर्णयपछि नेता माधवकुमार नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ। बिहीबारका लागि बैठक बोलाइएको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। 'आजको निर्णयपछि भोलिका लागि हाम्रो बैठक बोलाएको छ। आवश्यक छलफल गरेर निर्णय लिन्छौं,' उनले भनिन्। ओलीले आज गरेको निर्णय चित्तबुझ्दो नभएकाले आवश्यक निर्णय लिनका लागि बैठक बोलाइएको उनको भनाइ छ।'उहाँले पार्टीलाई ०७५ जेठ २ मै फर्काउँछु भनेर प्रचारबाजी गर्नुभयो। तर, आजको बैठकको निर्

माधव नेपाल समूह यस्तो तयारीमा

सत्ता समीकरणमा निर्णायक मानिएको एमालेको खनाल–नेपाल समूहमा सबैको ध्यान सोझिएका बेला उसले भने जसपाको निर्णय पर्खिने भएको छ । गठबन्धन सरकारका विषयमा जसपाले बिहीबार बैठक डाकेको छ । उक्त बैठकले गर्ने निर्णयका आधारमा सांसद पदबाट राजीनामा दिएर गठबन्धन सरकार निर्माणको गाँठो फुकाउने या अरू कुनै विकल्प सोच्ने भन्ने खनाल–नेपाल समूहका नेताले जनाएका छन् प्रतिनिधिसभा सदस्य रहेका स्थायी कमिटी सदस्यहरूको बुधबार भर्चुअल छलफल भएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग एकताको ढोका बन्द नगर्ने निष्कर्ष निकाल्दै गएको सोमब...

ओलीविरुद्ध काउन्टर रणनीति बनाउन जुट्यो माधव नेपाल समूह

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटीको बैठक बसिरहेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना समूहका २७ संघीय सांसद् र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेपछि थप रणनीति बनाउने नेपाल समूह जुटेको हो। नेपाल समूहका नेताहरुको बैठक बुद्धनगरमा बसिरहेको नेपाल निकट…

माधव नेपाल समूह रणनीति बनाउन आन्तरिक छलफलमा

काठमाडौं : नेकपा एमालेको संस्थापन पक्षले स्पष्टीकरण मागेर कारवाही प्रक्रिया अघि बढाउने भएपछि माधव नेपाल समूह रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ।आज माधव नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बसेर अबको बाटो के हुने भन्नेबारे छलफल गरिने कमिटीका एक सदस्यले बताए।  बैठक बानेश्वरको अर्याल होटलमा बस्ने भएपनि कतिबेला बस्ने भन्ने बारेमा टुंगो लागेकाे छैन्। एमालेको संस्थापन पक्षको केन्द्रीय कमिटीको शनिबारको बैठकले गुटगत भेला गरेर पार्टी विरोधी गतिबिधि गरेको भन्दै माधव नेपाल,