एपिएफ र एनआरटीबीचको पहिलो हाफ बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लब र न्युरोड टिम एनआरटीले पहिलो हाफमा बराबरी खेलेका छन्। कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको छैटौँ चरणको पहिलो खेलमा एनआरटी एपीएफले १-१ गोलको बराबरी गरेका छन्।३२ औँ मिनेटमा दर्शन गुरुङले गोल गर्दे एनआरटीलाई अग्रता दिलाए। मेसुके ओलुमोउको क्रसमा अनमार्क रहेका उनले फ्रि हेडरमार्फत गोल गर्न सफल भएका थिए […]

सम्बन्धित सामग्री

मनाङलाई हराउँदै एपिएफ फाइनलमा

चितवन (हाम्रो खेलकुद) – मनाङ एफसीलाई पराजित गर्दै विभागीय नेपाल एपिएफ फुटबल क्लब चितवनमा जारी जारी इसुजु चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । नारायणगढको क्याम्पाचौरमा शुक्रबार पहिलो सेमिफाइनलमा मनाङलाई १–० ले पराजित गर्दै एपिएफ फाइनलमा पुगेको हो । एपिएफलाई जिताउन हरि कार्कीले गरेको गोल नै निर्णायक बन्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको […]

पहिलो हाफमा मनाङ र एपिएफको रोमाञ्चक बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ- मर्स्याङ्दी क्लब र विभागीय नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । मनाङ र एपिएफले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको हो । मनाङका लागि कप्तान अन्जन विष्टको गोल गर्दा एपिएफका आशिष लामाले बराबरी गोल फर्काए । त्रिपुरेश्वरस्थित दशरथ […]

पहिलो हाफ – एपिएफ र संकटाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत विभागीय नेपाल एपिएफ फुटबल क्लब र संकटा क्लबबीचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । एपिएफ र संकटाले पहिलो हाफमा गोलरहित बराबरी खेलेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेका छैनन् । […]

पहिलो हाफमा मछिन्द्र र एपिएफ बराबरीमा

पोखरा (हाम्रो खेलकुद) – आहा! रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ को २० औं संस्करण अन्तर्गत नेपाल एपिएफ फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच जारी पहिलो सेमिफाइनलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । एपिएफले खेलमा सुरुवाती अग्रता लिएपनि मछिन्द्रले अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा ल्याएको हो । खेलको दुवै गोल फ्रिकिकमा हेडरमार्फत सम्भव […]

एपिएफ आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं : सशस्त्र प्रहरीको विभागीय टिम एपिएफ क्लबल आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।शनिबार दिउँसो अमेरिकी क्लब बिवाइएससी मिनेस्टोलाई हराउँदै पोखरामा जारी खेल एपिएफले ३–१ गोलको जित निकालेको हो। एपिएफका लागि रवी थिङले दुई गोल गरे भने आवास लामिछानेले एक गोल गरेका थिए।बिवाइएससीका मेगल फलाफोक्सले एक गोल फर्काएका थिए। खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफकाे दोस्रो मिनेटमै बिवाइएससीले अग्रता बनाएको थियो। तर, खेलको अन्तिम समयमा एपिएफले पुनरागमन गर्‍यो।एपिएफका आवा

अमेरिकी टोलीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – अमेरिकी टोली भुटानिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) लाई पराजित गर्दै नेपाल एपिएफ फुटबल क्लब २० औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनलमा एपिएफले ३-१ को जित दर्ता गर्दै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा […]

पहिलो हाफमा एपिएफ र जावलाखेल बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लब र जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरी खेलेका हुन् । एपिएफ लिगमा दोस्रो जितको खोजीमा रहँदा जावलाखेल तेस्रो जितको खोजीमा रहने छन् ।

पहिलो हाफ – थ्री स्टार र एपिएफको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब र नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तगतको खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । २९औं मिनेटमा हेमन्त थापामगरको कर्नरमा राफयल रिमगागोको हेडर पोस्टमाथिबाट बाहिरिदा थ्री स्टार अग्रता लिनबाट […]

गजेन्द्र र पुष्पाले जिते हाफ म्याराथन

त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र एपिएफ क्लबकी पुष्पा भण्डारीले प्रथम किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनको उपाधि जितेका छन्।

गजेन्द्र र पुष्पाले जिते किसुन जी स्मृति हाफ म्याराथन

नेपाली सेनाका गजेन्द्र राई र एपिएफ क्लबकी पुष्पा भण्डारी प्रथम किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार पहिलो भएका छन्।