इजरायल-प्यालेस्टाइनीबीच तनाव बढ्दो, रकेट हानाहान

इजरायली सेनाको हवाइ आक्रमण सोमबार रातिसम्म जारी थियो। सेनाले प्यालेस्टाइनीहरूले १५० रकेट प्रहार गरेको र तीमध्ये केहीलाई आकाशमै ध्वस्त पारिएको बताएको छ।

सम्बन्धित सामग्री

इजरायलले इरानलाई जवाफदिने बताएपछि मध्यपूर्वमा तनाव

इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव बढाएको र गाजा युद्ध जारी रहँदा इजरायल र इरानबीच खतराको सङ्केत देखिएको छ । इजरायलका सेना प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हालेभीले इरान र उसका सहयोगीराष्ट्रले इजरायलमाथि ३०० भन्दा बढी क्षेप्यास्त्र, ड्रोन र रकेट प्रहार गरेपछि सोमबार ‘जवाफी कारबाही’ गर्ने प्रतिबद्धता जनाएका छन् । इरानले सिरियामा रहेको आफ्नो […]

इजरायल र लेबनानी सीमानामा तनाव बढ्यो,रकेट हानाहान

पछिल्ला केही दिन यता इजरायल र लेबनानबीचको सीमा क्षेत्रमा तनाव बढेको छ।दक्षिणी लेबनानबाट इजरायलतर्फ भारी रकेट प्रहार गरिएको बताइएको छ। इजरायली सेनाले पनि जवाफी आक्रमण गरेको छ। रेकट आक्रमण बढेसँगै इजरायलले सीमानामा रहेको उत्तरी इजरायली शहर किरिय शमोना खालि गर्न निर्देशन दिएको छ। इजरायल र गाजा शासक हमासबीच अक्टोबर ७ मा आक्रमण सुरू भएसँगै लेबनान र इजरायली सीमामा पनि तनाव बढ्दै गएको छ।

इजरायलबाट मध्यराति गाजामा बमबारी

एजेन्सी । इजरायल सेनाले मंगलबार राति गाजा क्षेत्रमा ब्यापक बमबारी गरेको छ । एक जना प्यालेस्टिनी कैदीको भोक हडतालका क्रममा इजरायली हिरासतमा मृत्यु भएपछि तनाव बढिरहेको बेला इजरायली सेनाले गाजा क्षेत्रमा मध्यराती बमबारी गरेको हो । इजरायली हिरासतमा ८७ दिनदेखि भोक हड्तालमा रहेका खदर अदनानको मृत्यु भएपछि प्यालेस्टिनीहरुले उग्र प्रदर्शन गरेकोमा प्यालेस्टिनी क्षेत्रबाट इजरायलतर्फ रकेट […]

उत्तर कोरियाद्वारा छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण

प्रतिद्वन्द्वी दक्षिणकोरियाले अन्तरिक्षमा आधारित निगरानी निर्माण गर्ने रकेट प्रक्षेपण गरेको भोलिपल्ट उत्तरकोरियाले छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले शनिबार आफ्नो पूर्वी जलक्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो । प्रतिद्वन्द्वी दुई कोरियाबीचको सिमानामा उत्तरकोरियाले पाँचवटा ‘ड्रोन’ उडाएको आरोप लगाएर तनाव बढेका बेला दक्षिणले पनि उत्तरतर्फ आफ्नै ड्रोन पठाएर जवाफ दिएपछि सोल र प्योङयाङको …

उत्तरकोरियाद्वारा छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण

एजेन्सी – प्रतिद्वन्द्वी दक्षिणकोरियाले अन्तरिक्षमा आधारित निगरानी निर्माण गर्ने रकेट प्रक्षेपण गरेको भोलिपल्ट उत्तरकोरियाले छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले शनिबार आफ्नो पूर्वी जलक्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो । प्रतिद्वन्द्वी दुई कोरियाबीचको सिमानामा उत्तरकोरियाले पाँचवटा ‘ड्रोन’ उडाएको आरोप लगाएर तनाव बढेका बेला दक्षिणले पनि उत्तरतर्फ आफ्नै ड्रोन पठाएर जवाफ दिएपछि सोल […]

रुसले युद्धाभ्यासका क्रममा गर्‍यो लाइभ फायरिङ (भिडियो)

युक्रेन तनाव चर्किरहेको बेलामा रुसले बेलारुसमा बिहीवारबाट युद्धाभ्यास थालेको छ ।  अभ्यासका क्रममा रुसी सेनाले ग्राद रकेट सिस्टम्सबाट लाइभ फायरिङ गरेको छ ।  ग्रादको अर्थ असिना हो । जसरी असिना पर्दा व्यापक संख्यामा आकाशबाट झर्छ, त्यसैगरी शत्रुका तर्फ टन्नै रकेट र मिसाइल एकैचोटि प्रहार गर्ने क्षमता यस हतियार प्रणालीसँग छ ।  त्यससँगै रुसले ग्वोद्जिका तोपबाट समेत प्रहार गरी अभ्यास गरेको छ ।    Fire! Russian Military Conduct Live Firing From Rocket Systems 'Grad' pic.twitter.com/JOI...

चीनले भारत सीमामा तैनाथ गर्‍यो १०० भन्दा बढी रकेट लोन्चर

भारत र चीनको सीमाका रूपमा रहेको वास्तविक नियन्त्रण रेखामा तनाव जारी छ ।  यसैबीच चीनले सीमामा १०० भन्दा बढी अत्याधुनिक रकेट लोन्चर तैनाथ गरेको छ । त्यसबाहेक चिनियाँ सेनाले १५५ एमएम क्यालिबरको पीसीएल–१८१ सेल्फ प्रोपेल्ड होवित्जर पनि तैनाथ गरेको छ ।  शिशिर ऋतुमा पनि सेनालाई सीमामा तैनाथ गर्ने उद्देश्य चीनले लिएको देखिन्छ ।  चिनियाँ सञ्चारमाध्यम सीसीटीभीको समाचार अनुसार, रकेट लोन्चरका १० वटा युनिटहरू लद्दाख नजिक तैनाथ गरिएको छ । प्रत्येक युनिटमा चारवटा क्रु मेम्बर छन् ।  ती उपकरणमा ३...

इजरायल र प्यालेष्टाइनबीच तनाव : यी सुरक्षाका उपाय अपनाउन दूतावासको अनुरोध

काठमाण्डौ – तपाईँ इजरायलमा कार्यरत हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो समयमा सचेत रहन त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । इजरायल र प्यालेष्टाइनबीच बढ्दै गएको तनावका कारण इजरायलमा रहेका नेपालीमा पनि डर त्रास पैदा भएको भन्दै त्यहाँ विभिन्न सुरक्षाका उपायहरु अपनाउन त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको हो ।  दूतावासका अनुसार इजरायलको जेरुसेलम, दक्षिण इजरायली क्षेत्रका साथसाथै तेलअबिब लगायतका केन्द्रमा समेत गाजा क्षेत्रबाट हजारौँको सङ्ख्यामा रकेट आक्रमण भइरहेको छ । यो परिस्थितिलाई नजरअन्दाज न...

जेरुसेलममा चर्कियो हिंसा, इजरायलद्वारा रकेट प्रहार

जेरुसेलममा भएको तनाव चर्किएर भिडन्तको स्थिति आएपछि सोमवार साँझ उक्त शहर तथा गाजाको सीमा नजिक रकेट प्रहार गरिएका छन् ।    इजरायलले रकेट प्रहार गरेर गाजाका १३० वटा सैन्य टार्गेटमा आक्रमण गरेको जनाएको छ । त्यसक्रममा १५ जना लडाकूहरू मारिएको उसले जानकारी दिएको छ ।  सोमवार जेरुसेलमको पवित्र शहरमा सयौं प्यालेस्टाइनीहरू इजरायली प्रहरीसँग भिडेका थिए ।  इजरायली डिफेन्स फोर्सेसका अनुसार, गाजापट्टीमा रहेका लडाकू समूहले जेरुसेलममा साँझ ६ बजे ६ वटा रकेट प्रहार गरेका थिए ।  रात परेपछि आईडी...

इजरायलले गरेको रकेट प्रहारबाट कम्तीमा २० जनाको ज्यान गयो

काठमाण्डाै – इजरायलले प्यालेस्टाइन विरुद्ध गरेको रकेट प्रहारबाट कम्तीमा २० जनाको ज्यान गएको छ । गाजाको जेरुसलममा भएको आतङ्कवादी लक्षित आक्रमण भएको इजरायली अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणबाट महिला, बालबालिका सहित कम्तीमा २० जनाको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच पछिल्लो समयमा तनाव बढिरहेको छ । हिजो जेरुसलममा इजरायली प्रहरीसँगको झडपमा कैयाैँ प्यालेस्टाइनी घाइते भएपछि गाजाका हमास शासकहरुले हड्ताल गर्ने चेतावनी दिएका थिए । लगत्तै इजरायली ...