एमाले महाधिवेशनमा देखियो कमजोर व्यवस्थापन

चितवन, मंसिर १० । नेकपा एमालेको १० औं महाधिवेशनमा कार्यक्रताका लागि कमजोर व्यवस्थापन देखिएको छ । नेताका लागि भव्य मञ्चको व्यवस्था भएपनि देशका विभिन्न क्षेत्रबाट आएका कार्यकर्ताका लागि भने व्यवस्थापनको चासो नदेखिएको पाइएको छ । महाधिवेशनको उद्घाटन सत्रमा सहभागि हुन आएका कार्यक्रताले भाषण पनि सुन्न नपाई फर्कनुपरेको गुनासो गरेका छन् । महाधिवेशनमा पाँच लाख नेता […]

सम्बन्धित सामग्री

विद्यालयको छाना कमजोर हालेपछि अख्तियारमा उजुरी

बाग्लुङ – भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाले विद्यालयको छानामा कमजोर सामग्री प्रयोग गरेको आरोपमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । बाग्लुङ नगरपालिका–७ को गौरीशङ्कर प्राविमा छाना छाउने क्रममा कमजोर गुणस्तरको सामग्री प्रयोग भएको तथ्य विद्यालय व्यवस्थापन समिति र सरोकारवाला सङ्घ–संस्थाले गरेको अनुगमनबाट पत्ता लागेको बताइएको छ । यसपछि याे संस्था र स्थानीयवासीले अख्तियारमा उजुरी गरेका हुन् । भवन निर्माणमा लगानी गरेको संस्थाका प्रमुख मतिलाल चपाई र निर्माण सामग्री सप्लाय...

विद्यालयको छाना कमजोर हालेपछि अख्तियारमा उजुरी

६ पुस, काठमाडौं । भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाले विद्यालयको छानामा कमजोर सामग्री प्रयोग गरेको आरोपमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । बागलुङ नगरपालिका-७ को गौरीशङ्कर प्राविमा छाना छाउने क्रममा कमजोर गुणस्तरको सामग्री प्रयोग भएको तथ्य विद्यालय व्यवस्थापन समिति र सरोकारवाला सङ्घसंस्थाले गरेको अनुगमनबाट पत्ता लागेको बताइएको छ । यसपछि सो […]

विद्यालयको छाना कमजोर हालेपछि अख्तियारमा उजुरी

बलेवा– भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाले विद्यालयको छानामा कमजोर सामग्री प्रयोग गरेको आरोपमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । बागलुङ नगरपालिका–७ को गौरीशङ्कर प्राविमा छाना छाउने क्रममा कमजोर गुणस्तरको सामग्री प्रयोग भएको तथ्य विद्यालय व्यवस्थापन समिति र सरोकारवाला सङ्घसंस्थाले गरेको अनुगमनबाट पत्ता लागेको बताइएको छ । यसपछि सो संस्था र स्थानीयवासीले […]

गुटबन्दीले रुपन्देहीमा कमजोर बन्दैछ एमाले

भुवन कार्की प्रतिनिधिसभातर्फ रुपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमध्ये तीन वटा क्षेत्रमा यसअघि जित हासिल गरेर आफ्नो पकड क्षेत्र कायम गरेको नेकपा एमाले यसपटक भने आन्तरिक व्यवस्थापन नहुँदा कमजोर देखिएको छ । मुख्यतः रुपन्देहीका ‘हेभी वेट’ मानिएका नेताले नै पार्टीमा विद्रोह गरेपछि एमाले कमजोर बन्दै गएको देखिन्छ ।आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि रुपन्देहीमा टिकट वितरणमै एमालेभित्र किचलो देखियो । एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले टिकट नपाएपछि पार्टी परित्याग गरेर रुपन्

‘नेपालको उडान सुरक्षा व्यवस्थापन कमजोर’

२६ जेठ, काठमाडौं । नेपालका वायुसेवा सुरक्षा व्यवस्थापनमा कमजोर रहेको एक सरकारी अध्ययनले देखाएको छ । १३ असोज २०७८ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले सुरक्षासम्बन्धी नियम पालनामा पनि नेपाली वायु सेवा कम्पनी उदासिन रहेको उल्लेख गरेको छ । समितिका अनुसार हवाईजहाज भन्दा हेलिकप्टरहरु सुरक्षा नियम पालनामा कमजोर छन् । […]

काठमाडौंमा कमजोर भिजिबिलिटीका कारण जहाजहरु होल्डमा

१३ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर भिजिबिलिटीका कारण अन्तर्राष्ट्रिय उडानका जहाजहरु होल्डमा परेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले उपकरणमा आधारित उडान तथा अवतरण प्रणालीमार्फत जहाजहरुलाई व्यवस्थापन गरिएको छ । जसले गर्दा जहाजहरु होल्डमा परिरहेका छन् । अहिले सिंगापुरबाट आएको सिंगापुर एयरलाइन्स, मुम्बईबाट आएको इण्डिगो एयरलाइन्स दिल्लीबाट आएको नेपाल एयरलाइन्ससहितका जहाज तराईको […]

नेपाल वायु सेवा निगम : कमजोर व्यवस्थापन

रमेशकेशरी वैद्य निपाल वायु सेवा निगम, राम्रो संस्थान तर कहिल्यै उँभो नलाग्ने । सरकारी हस्तक्षप र कमजोर व्यवस्थापनले गर्दा यो संस्थान दिनपर दिन उँधो लागिरहेको अवस्था छ । पहिला यो संस्थान यस्तो अवस्थामा पुगेको थिएन । त्यति बेलाको कुरा गर्दा यहाँ यति धेरै सरकारी हस्तक्षप हुँदैनथ्यो । कर्मचारी व्यवस्थापन राम्रो थियो । रकमको समस्या कहिल्यै […]

कमजोर प्रशासनिक व्यवस्थापन !

मुलुकले संघीयता अँगालेसँगै राजनीतिक इकाइका अलावा प्रशासनिक इकाइ पनि कतै खुम्चिने त कतै थपिने क्रममा छन् । कति त पुनर्संरचित भएका छन् । प्रशासनिक इकाइको पुनर्संरचनासँगै मौजुदा कर्मचारी संयन्त्रमा पनि आमुल परिवर्तनको गुञ्जायस देखिन्छ । सरकारले विगत २०७४ असोजमा नेपालको संविधानको धारा २९६ को उपधारा १ अनुसार कर्मचारी समायोजन ऐन जारी गरी सो ऐनको दफा […] The post कमजोर प्रशासनिक व्यवस्थापन ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश प्रतिनिधि भएर आएका कांग्रेसका नेता भन्छन्- व्यवस्थापन लथालिङ्ग छ

सुर्खेत, १६ मंसिर :  नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूले अधिवेशनको व्यवस्थापन कमजोर भएको बताएका छन् । प्रतिनीधिहरूले बासस्थानदेखि अधिवेशनस्थलसम्म व्यवस्थित नभएको आरोप लगाएका हुन् । अधिवेशनमा सहभागीलाई बासस्थानका लागि होटेलको व्यवस्थापन कमजोर भएको, प्रतिनिधिहरूलाई दिएको प्रतिनिधि कार्ड पनि आधिकारीक हस्ताक्षर नभएको, झोला कागजको स्टीकर टाँसिएको जस्ता आरोप लगाएका हुन् । आफूले […]