पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीको दास्रो कोरोना रिपोर्ट पनि पोजेटिभ

काठमाडौं : गत कात्तिक ७ गते कोरोना  संक्रमण पुष्टि भएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ।   होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा पुनः पोजिटिभ आएको हो। पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बुढाबुढी सँ…

सम्बन्धित सामग्री

काँग्रेस महामन्त्री खड्को कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्य अवस्था सामान्य

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । दुई साताअघि कोरोना पोजेटिभ भएर निमोनियाको समेत समस्या देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका खड्काको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो । अस्पतालले एक विज्ञप्तिमार्फत उनको अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

‘कमेडी च्याम्पियन’ प्रतिष्पर्धी भरतमणिलाई कोरोना, क्लोज क्याम्पमा आइसोलेट

काठमाडौं– टेलिभिजन शो ‘कमेडी च्याम्पियन’मा निर्णायक र दर्शकले मनपराएका प्रतिष्पर्धी भरतमणि पौडेललाई कोरोना संक्रमण भएको छ । अघिल्लो हप्ताको बुधबार उनलाई कोरोनाको लक्षण देखिएपछि गत साता परीक्षण गराएका थिए । उनलाई आइतबार कोरोना पोजेटिभ देखिएको हो । भरतमणिका अनुसार कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘म अहिले च्याम्पियनकै क्लोज […]

जापान जान रोकिएकी प्रशिक्षक मल्लको कोरोना रिपोर्ट नेगेटिभ

४ साउन काठमाडौं । जापानमा हुने टोकियो ओलम्पिकमा जाने पक्का भएकी प्रशिक्षक इन्द्रकुमारी मल्ल आइतबार कोरोना पोजेटिभ देखिएको भन्दै जापान जानबाट रोकिइन् । नेपाल ओलम्पिक कमिटीले उनको ठाउँमा प्रशिक्षक सन्तोष श्रेष्ठलाई जापान पठायो । मल्लले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने सरस्वती चौधरीलाई दैनिक प्रशिक्षण गराउँदै आएकी थिइन् । तर जापान जानुअघि शनिबार कोरोना संक्रमण […]

१३ फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना भाइरसबाट सङ्क्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट आज नेगेटिभ आएको छ । सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ । यसअघि २० खेलाडी तथा पदाधिकारीको गत साता कोरोनाको  रिपोर्ट पोजेटिभ आएको थियो । बाँकी सात जनाको रिपोर्ट शुक्रबारसम्ममा आउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता एवम् सचिव किरण राईले जानकारी दिए । खेलाडी तथा पदाधिकारीमा सङ्क्रमण देखिएपछि आजदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित गरिएको थियो । अब बन्द प्रशिक्षण यही असार २३ गतेदेखि थाल्ने उनले...

बुटवलको कोरोना विशेष अस्पतालमा एक पुरुषको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप १ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देहीको बुटवल ४ का ६७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।जेठ १४ गते कोरोना रिपोर्ट पोजेटिभ आएका पुरुषको अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएको  सूचना अधिकारी डा.विष्णु गौतमले बताए ।

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको रिपोर्ट भने पोजेटिभ आएको छ । प्रधानमन्त्रीसहित बालुवाटास्थित सचिवालयका कर्मचारीहरुको शुक्रबार परीक्षणका लागि स्वाब लिइएको थियो ।

चार सांसदको कोरोना रिपोर्ट पोजेटिभ

काठमाडौं । २७ गते बोलाइएको प्रतिनिधिसभा बैठकका लागि गरिएको कोरोना परीक्षणमा चारजना सांसदको रिपोर्ट पोजेटिभ आएको छ । संसद् सचिवालयले दिएको जानकारीअनुसार चारजना सांसद र दु्ईजना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको छ भने बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । संसद् सचिवालयका अनुसार सांसद, कर्मचारी, सुरक्षाकर्मीलगायत गरी ६ सय बढीको स्वाब संकलन गरिएको...

बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण

बलिउड अभिनेता आमिर खानलाई कोरोना संकमण देखिएको छ। कोरोना पोजेटिभ देखिएपछि आमिर खान होम क्वारेनटाइनमा बसेका छन्। अभिनेताका प्रवक्ताले ट्विटरमार्फत आमिरमा संक्रमण देखिएको पुष्टि गरेका हुन्।  ‘आमिर खानको कोरोना रिपोर्ट  पोजेटिभ आएको छ। उनी घरमा सेल्फ क्वारेन्टिनमा छन् र सबै प्रोटोकल्सको पालना गरिरहेका छन्। उनी ठिक छन्। उनको सम्पर्कमा आएका…

चेल्सीविरुद्धको खेलमा म्यानचेष्टर सिटीका ५ खेलाडी बाहिर

१८ पुस, काठमाडौं । प्रिमियर लिगमा आइतबार चेल्सी र म्यानचेष्टर सिटी बीचको खेल हुँदैछ । तर लण्डन क्लबविरुद्ध खेल्दा सिटीका ५ खेलाडी भने टिम बाहिर रहनेछन् । कोरोना रिपोर्ट पोजेटिभ आएपछि ती खेलाडीहरु सिटीको टिममा हुने छैनन् । केल वाल्कर र गाब्रीएल जेसस र अन्य तीन खेलाडी अहिले आइसोलेसनमा छन् । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले […]

वीरगञ्‍जमा उपचाररत २ बिरामीको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ

पर्सा : पर्सामा दुईजना बिरामीको ज्यान गएपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ। ऊनीहरु दुवैजनाको बिहीबार बिहान मृत्यु भएको हो। मृतक दुवै बाराका हुन्। योसहित बारामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ। मृतकहरु एकजना बाराको प्रसौनी गाउँपालिका २ का ६५ वर्षीय पुरुष र अर्का जितपुर-सिमरा उपमहानगरपालिका ४ का ५० वर्षी...