म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिताको सुरूवात

म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता शुभारम्भ भएको छ । डिजिटल मिडिया सम्बन्धी प्रतियोगिताले डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिलाई भाग लिन आह्वान गरेको छ । ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य नै डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुको पहिचान गर्दै नेपाली मिडिया उद्योगलाई टेवा पु-याउन त्यस्ता व्यक्तिहरुको पहिचान, प्रोत्साहन र अवसर […]

सम्बन्धित सामग्री

म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिताको शुभारम्भ

नेपालकै उत्कृष्ट डिजिटल माइण्डको बिशेष हेडहण्ट ललितपुर, १७ असोज । नेपालकै अग्रणी मिडिया कम्पनी म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता शुभारम्भ भएको छ । डिजिटल मिडिया सम्वन्धी संभवत नेपालकै पहिलो र सबैभन्दा ठूलो यस प्रतियोगिताले डिजिटल मिडियामा बिज्ञता भएका ब्यक्तिहरुलाई भाग लिन आब्ह्वान गरेको छ । ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सञ्चालनगर्नुको मुख्य […]

म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिता सुरु

मिडिया कम्पनी म्याक्स मिडियाले ‘म्याक्स मिडिया डिजिटल गुरु’ नामक प्रतियोगिता सुरु गरेको छ । कम्पनीले प्रतियोगितामा डिजिटल मिडियामा विज्ञ भएका व्यक्तिलाई भाग लिन आह्वान गरेको छ ।  प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य नै...

म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिता सुरु

म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सुरु भएको छ।डिजिटल मिडियासम्बन्धी यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञ व्यक्तिलाई भाग लिन आह्वान गरेको छ।...

म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिताको शुभारम्भ

असोज १४, ललितपुर । म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता शुभारम्भ भएको छ ।  डिजिटल मिडिया सम्वन्धी सम्भवत नेपालकै पहिलो र सबैभन्दा ठूलो यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुलाई भाग लिन आह्वान गरेको छ ।  ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य नै डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुको पहिचान गर्दै उनीहरुलाई व्यक्तिगत एवम् समग्र नेपाली मिडिया उद्योगलाई नै टेवा पुर्‍याउन त्यस्ता व्यक्तिहरुको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्नु रहेको म्याक्सले जानकारी दिएको छ ।  म्याक्स मिडिया डिजिटल गुरु एउटा विशेष चुनौतीको परीक्षण गर्ने लक्ष्य सहित पहिलो पटक प्रस्तुत भएको डिजिटल हेडहन्ट भएको र जहाँ सहभागीले प्रतियोगिताको नियममा रही आफ्नो रुचिको विषयमा डिजिटल मिडिया सम्वन्धि सबल प्रस्तुति प्रस्तुत गर्न दिइने बताइएको छ ।