चुनाव हुनेमा कुनै आशंका छैन : अर्थमन्त्री पौडेल

बुटवल । अर्थमन्त्री तथा नेकपा ओली पक्षधरका महासचिव विष्णुप्रसाद पौडेलले तोकिएकै मितिमा निर्वाचन हुने र निर्वाचनबाट आफ्नो दल नै जनताबाट अनुमोदित हुने नेता पौडेलले विश्वास व्यक्त गरेका छन् ।प्रेस संगठन नेपाल रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले ताजा जनादेश नै अबको एक मात्र निकास रहेको बताए ।उनले भने, ‘वैशाख १७ र २७ गते नै निर्वाचन हुन्छ, यसका लागि कसैले भ्रम पाल्नु जरुरी छैन ।’  कतिपयलाई अझै पनि संसद पुनस्र्थापना