काठमाडौं उपत्यकामा मंगलबारदेखि सबै प्रकारका सार्वजनिक यातायात सञ्चालनमा आएका छन् ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका तीन जिल्लामा लागु हुनेगरी सवारी साधनमा लगाउँदै आएको जोर–विजोर प्रणाली हटाउनुको साथै २५ सिट क्षमता भन्दा कमका सवारी साधनलाई पनि सञ्चालन अनुमति दिएपनि मंगलबारदेखि सबै किसिमका सार्वजनिक सवारी साधन सञ्चालनमा आएका हुन् । उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक तथा नीजि सवारी […]