ताप्लेजुङ र पाँचथरमा ११ पूल निर्माण सम्पन्न

ताप्लेजुङ र पाँचथर जिल्लामा पछिल्लो एक वर्षमा ११ वटा झोलुङ्खे पुल निर्माण भएका छन् । पूर्वाधार विकास कार्यालय पाँचथरले गत आर्थिक वर्ष २०७७÷०७८ मा ११ झोलुङ्गे पुल निर्माण सम्पन्न भएको...

सम्बन्धित सामग्री

पाँचथरमा ११ वटा झोलुंगे पुल निर्माण

गत आर्थिक वर्षमा पाँचथरमा ११ वटा झोलुंगे पुल निर्माण भएको छ ।   पूर्वाधार विकास कार्यालय पाँचथरले आर्थिक वर्ष २०७७/७८ मा ११ वटा झोलुंगे पुल निर्माण गरेको हो । तीमध्ये दुईवटा पुलले पाँचथर र ताप्लेजुङ जिल्लालाई जोडेका छन् । बाँकी ९ मध्ये पाँचथरमा ६ तथा ताप्लेजुङमा तीन पुलको निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ ।  दुई जिल्ला जोड्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ सिलसिले र पाँचथरको याङवरक गाउँपालिका–२ ओखल्लीवारी जोड्ने ८३ मिटरको इवाखोला र त्यही वडा जोड्ने ११९ मिटरको ...