काठमाडौं, २९ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोटसम्म हजारौं गाडी र मोटरसाईकलको स्कर्टिङमा पुर्याईने जानकारी दिए । त्यसको लागि सम्पूर्ण तयारी भैसकेको पनि बस्नेतले जनाए । बस्नेतले आफूहरुले युथफोर्स ब्युँताएको पनि जानकारी दिए । ब्युँतिएको युथफोर्सले पार्टीको निर्देशन र […]