चुनावी माहोललाई समर्थन गर्न अर्थमन्त्रीको कर्मचारीलाई आग्रह

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारीहरुलाई चुनावको तयारीमा जुट्न  आग्रह गरेका छन्। उनले निजी क्षेत्र र कर्मचारीलाई चुनावका लागि अगाडि बढ्न भनेका हुन्।  आवधिक चुनाव लोकतन्त्रको सुन्दर अभ्यास भएको भन्दै मन्त्री पौडेलले तयारीमा लाग्न आग्रह गरे।  'मुलुक अहिले चुनावको माहोलमा अघि बढेको छ। केही मानिसहरुले निर्वाचन नहुने हो कि भन्ने…

सम्बन्धित सामग्री

प्यालेस्टाइनलाई समर्थन गर्दै हजारौँ मोरोक्कनवासी सडकमा

इजरायल र हमासबीच बढ्दो द्वन्द्वलाई लिएर प्यालेस्टाइनलाई समर्थन गर्दै हजारौँ मोरोक्कनवासी सडकमा उत्रिएका छन्।उनीहरूले प्यालेस्टाइनको समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। हजारौँ मोरोक्कनवासी प्यालेस्टाइनको समर्थन गर्दै रबात शहरको सडकमा उत्रिएका थिए। उनीहरूले प्यालेस्टानइनको  झण्डा बोकेर प्रदर्शन गरेका थिए।उनीहरूले युद्धले समस्या समाधान नगर्ने भन्दै वार्ताका लागि पहल गर्नसमेत आग्रह गरेका छन्।

राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई समर्थन गर्न नेपाललाई ओलीको पत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा सुवास नेम्वाङलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गर्नुभएकाे छ । उहाँले शनिबार नेम्वाङलाई समर्थन गर्न आग्रह गर्दै अध्यक्ष नेपाललाई पत्र समेत लेख्नुभएको हाे । साेही पत्रमा आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति पदमा उम्मेदवार हुनुभएका नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरिएको छ । […]

सरकारलाई समर्थन गर्न नेपाललाई प्रचण्डको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् । आज बिहान भएको भेटमा प्रचण्डले सरकारलाई समर्थन गर्न आग्रह गरेका हुन् । भेटमा नेपालले...

सरकारले ल्याएको अध्यादेशमा नागरिक उन्मुक्ति पार्टीको समर्थन

सरकारले ल्याएको अध्यादेशमा नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाएको छ। पार्टीले अध्यादेश अविलम्व प्रमाणीकरण गर्नका लागि आग्रह गरेको छ।...

एमाले उम्मेदवार किरणले रविन्द्र मिश्रलाई समर्थन नगर्ने

काठमाडाैं । नेकपा एमालेका काठमाडौ क्षेत्र न. १ का प्रतिनिधिसभा उम्मेदवार किरण पौडेलले राप्रपाका उम्मेदवार रविन्द्र मिश्रलाई समर्थन गर्न सम्भव नभएको बताउनुभएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर पौडेलले मिश्रलाई समर्थन गर्न कुनै सहमति नभएको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनको अन्तिम समयमा राप्रपाका मिश्रलाई समर्थन गरेको भन्ने हल्ला फैलाएको भन्दै सचेत रहन मतदातालाई आग्रह […]

राप्रपा अध्यक्षमा प्रकाशचन्द्र लाेहनीकाे समर्थन  राजेन्द्र लिङ्देनलाई

काठमाडौँ – राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई समर्थन गर्न वर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमा आग्रह गरेका छन्। बुधबारबाट सुरू हुन लागेको राप्रपाको महाधिवेशनका लागि अध्यक्षमा लिङ्देन र कमल थापाको  उम्मेदवारी घोषणा भएको छ। राप्रपाका तीन अध्यक्ष थापा, लोहनी र पशुपतिशमशेर राणामध्ये थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दा लोहनीले लिङ्देनलाई समर्थन जनाएका हुन्। […]

भीम रावललाई खीमलालको आग्रह- ओलीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुस्

नेकपा एमालेका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभामा प्रतिपक्षी दलका मुख्य सचेतक खीमलाल भट्टराईले उपाध्यक्ष भीम रावललाई एमाले अध्यक्षका लागि गरेको उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका छन् ।  तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा मंगलवार भएको भेटमा भट्टराईले कम्तीमा पदाधिकारीमा सहमति गरेर अघि बढ्न आग्रह गरेका हुन् ।  ‘आसन्न दशौँ राष्ट्रिय महाधिवेशनमा नेतृत्वको सर्वसम्मतिको निम्ति भूमिका खेल्न कमरेड भीम रावललाई अनुरोध गरियो । घोषित आफ्नो उम्मेदवारी फिर्ता लिएर कमरेड केपी ओलीलाई समर्थन गर्दै अन्य पदाधिकारीमा आफूलाई अगाडि...

नेपाली खेलाडीलाई माया र समर्थन गर्न प्रशिक्षक अल्मुताइरीको आग्रह

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय टोलीलाई अनुभवको कमी देखिएको बताएका छन् । गएराति भएको साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३–० ले पराजित भए पछि उनले यस्तो बताएका हुन् । उनले नेपाली खेलाडीलाई माया र समर्थन गर्न पनि आग्रह गर्नु भएको छ । नेपालीले दिएको माया आफूले कहिल्यै नभुल्ने भन्दै उनले सुरुको दिनदेखि नै नेपालीले आफूलाई समर्थन र सहयोग गरेको बताए । यस्तै, प्रशिक्षक अल्मुताइरीले पछिल्लो ६ महिना आफ्नो लागि कठिन भएको पनि बताएका छन् । उनले अब एक ...

एमसीसीमा सघाउन महन्थ ठाकुरलाई देउवाको आग्रह, लोसपाले समर्थन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरलाई फोन गरेर अमेरिकी सहयोगको एमसीसी परियोजना सम्झौता पारित गर्न सघाउन आग्रह गरेका छन् । भोलि बुधवारदेखि शुरू हुने संसद अधिवेशनमा सम्झौता टेबुल गर्ने तयारी गरेको सरकारले समर्थन जुटाउन सक्रियता देखाएको छ । प्रधानमन्त्री देउवाको आग्रहलाई स्वीकार गर्दै अध्यक्ष ठाकुरले एमसीसीको समर्थन गर्ने प्रतिबद्धता जनाएका लोसपानिकट स्रोतले जानकारी दिएको छ । मंगलवार बसेको संसदीय दलको बैठकमा देउवाले एमसीसी लागू भएमा अमेरिकी सेना आउने भ्रम फ...