इराक पुग्यो नेपाली फुटबल टोली

नेपाली फुटबल टोली इराक पुगेको छ । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर र एसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली इराक पुगेको हो ।  कुवेतका अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले यसअघि ५ खेल खेल्दा १ जितबा

सम्बन्धित सामग्री

पहिलो पटक सेतो जर्सीमा उत्रँदै नेपाली फुटबल टिम, खेल बन्द रंगशालामा हुने

काठमाडौं : नेपाली फुटबल टोलीले शनिवार इराकी टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। उक्त खेलमा नेपाल सेतो जर्सामा उत्रने छ। नेपाली फुटबल टोली पहिलो पटक सेतो जर्सीमा उत्रन लागेको हो। इराक पुगेर बस्रा स्टेडियममा अभ्यास गरेको नेपाली टोलीले भोलि बेलुकी इराकको सामना गर्नेछ। खेल स्थानीय समय अनुसार ७:३० (नेपालमा १०:१५) हुनेछ। खेल…

यस्तो देखियो इराकमा नेपाली टोलीको अभ्यास

काठमाडौं: नेपाली फुटबल टोली यतिबेला इराकमा छ। इराकसँग मैत्रीपूर्ण खेल र विश्वकप छनोट अन्तर्गतको बाँकी खेलहरु खेल्नका लागि नेपाली टोली इराक पुगेको हो। इराक पुगेर नेपालीले अभ्यास पनि सुरु गरेको छ। त्यहाँ पुगेर वास्रास्थित स्टेडियममा पुगेर अभ्यास गरेको हो। इराक फुटबल एसोसिएसनले त्यसको तस्बिर राख्दै नेपाललका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले त्यहाँको…

नेपाली फुटबल टोली इराकमा, यस्तो छ नेपालका चार प्रतिस्पर्धीको पछिल्लो प्रदर्शन

काठमाडौं : नेपाली फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर्स अन्तर्गतका लागि इराक प्रस्थान गरेको छ। मंगलवार बेलुकी १० बजेको कतार एयरवेजको फ्लाइटमार्फत नेपाली टोली इराक गएको हो। नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा रहेको नेपाली टोलीले यसपटकको भ्रमणमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने चाइनिज ताइपेइ, जोडर्न र अस्ट्रेलियासँग विश्वपकप छनोट…

नेपाली फुटबल टोली इराक जाँदै

नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। उक्त खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न इराकबाट कुवेत जाने छ।

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण

इराकसँगको मैत्रीपूर्ण खेलमा राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ । सिमसिम पानीमा राष्ट्रिय टोलीले बिहीबार दशरथ रंगशालामा अभ्यास गरिरहेको टोली आगामी मंगलबार चार्टर फ्लाइटबाट इराक जाँदै छ ।नेपाली फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न आगामी मंगलबार इराक जाने भएको हो । उतैबाट विश्वकप छनोटअन्तर्गत बाँकी रहेका तीन खेल खेल्न नेपाल […]

इराकलाई जित्ने जित्ने लक्ष्यका साथ नेपाली टोली प्रशिक्षणमा

इराकसँगको मैत्रिपूर्ण खेलमा राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ ।  सिम सिम पानीमा राष्ट्रिय टोलीले बिहीबार दशरथ रंगशालामा अभ्यास गरिरहेको टोली आगामी मंगलबार चार्टर फ्लाईटबाट इराक जाँदै छ ।नेपाली फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न आगामी मंगलबार इराक जाने भएको हो । उतैबाट विश्वकप ...

नेपाली फुटबल टोली मैत्रीपूर्ण खेलका लागि जेठ ११ गते इराक जाने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली मे २५ अर्थात यही जेठ ११ गते इराक जाने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम जेठ ११ गते त्यसतर्फ प्रस्थान गर्ने जनाएको छ । नेपाली टिम कतार एयरवेजबाट इराक जाने एन्फाले जनाएको छ । नेपाली टिम...

नेपाली फुटबल टोली मैत्रीपूर्ण खेलका लागि जेठ ११ गते इराक जाने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली मे २५ अर्थात यही जेठ ११ गते इराक जाने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम जेठ ११ गते त्यसतर्फ प्रस्थान गर्ने जनाएको छ । नेपाली टिम कतार एयरवेजबाट इराक जाने एन्फाले जनाएको छ । नेपाली टिम...