काठमाडौं, ११ असोज । सत्ता गठबन्धनले १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभाको टिकट बाँडफाँट निर्णायक चरणमा पुगेको छ । दुई दर्जन सिटबाहेक प्रतिनिधि सभाको सबै सिटमा सहमति बनिसकेको बुझिएको छ । यसका आधारमा प्रदेश सभाको टिकट पनि बाँडफाँटका लागि गृहकार्य चलिरहेको छ । अहिले नै टिकट बाँडफाँटको निर्णय लिंदा असन्तुष्ट समूहहरु उठ्न सक्ने भएकाले […]