'प्रेम गीत ३'  भारतमा पनि सोही नामबाट प्रदर्शन हुने, पोस्टर र प्रदर्शन मिति सार्वजनिक

काठमाडौंः नेपाली फिल्म 'प्रेम गीत ३' भारतमा पनि सोही नामबाट प्रदर्शनमा आउने भएको छ। यसअघि 'विश्वजितम' नामबाट प्रदर्शनमा आउने भनिएको फिल्मको नाम 'प्रेम गीत ३' नै रहने भएको हो। फिल्म नेपाली र हिन्दी गरी दुई भाषामा प्रदर्शनमा आउँदैछ। निर्माण टोलीले भारतका लागि नयाँ पोस्टर सार्वजनिक गरेको छ। जसमा ट्रेलर सार्वजनिक हुने मिति र फिल्म प्रदर्शनमा आउने मिति पनि उल्लेख गरिएको छ। 'प्रेम गीत ३' को भारत प्रदर्शनका बारेमा भारतका सञ्चारमाध्यमले पनि समाचार सम्प्रेषण गरेक

सम्बन्धित सामग्री

बहुप्रतीक्षित 'प्रेम गीत ३' असाेज ७ देखि हलमा

काठमाडौं : बहुप्रतीक्षित नेपाली फिल्म 'प्रेम गीत ३' को प्रदर्शन मिति तोकिएको छ। छेतन गुरुङ र सन्तोष सेनले संयुक्तरूपमा निर्देशन गरेको फिल्म दशैँको अवसर पारेर असोज ७ गते प्रदर्शनमा आउने भएको हो।आइतबार सामाजिक सञ्जालमा फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माता सन्तोष सेनले प्रदर्शन मितिको बारेमा जानकारी दिएका हुन्। उनका अनुसार अबको केही दिनमा फिल्मको ट्रेलर पनि सार्वजनिक हुनेछ। २०७६ को चैतमै प्रदर्शनमा आउने भनिएको फिल्म कोरोना संक्रमणका कारण रोकिएको थियो। पाँच करोडको आसपास बजे