मध्यरातमा ठाकुर र महतो किन गए शीतल निवासमा?

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो शीतल निवास पुगेर सांसदहरुको हस्ताक्षर बुझाएका छन्। हिजोराति प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जसपाका अध्यक्ष ठाकुर र महतो राष्ट्रपति निवास शीतल निवास पुगेर सांसदहरुको हस्ताक्षर बुझाएको जसपाका एक सांसदले देखापढीलाई बताए। “मसँग धेरै जानकारी छैन। तर,बहुमतसहितको हस्ताक्षर लिएर राष्ट्रपतिलाई बुझाउन शीतल निवास पुगेको चाहिँ हो।”

सम्बन्धित सामग्री

राजेन्द्र महतो पराजित

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका छन्। सर्लाही २ बाट उम्मेदवार रहेका महतो नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग पराजित भएका हुन्।...

पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो फेरि पछाडि

सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पछाडि परेका छन्।

धनुषा ३ मा एमाले उम्मेदवार जुली महतो विजयी

काठमाडौं : धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन्।  महतो सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै महतो विजयी भएकी हुन्।जुलीले ३३ हजार ३५५ मत प्राप्त गर्दाअनिलले २३ हजार ६८६ पाए। एमालेले यो क्षेत्रमा एकल प्रतिस्पर्धा गरेको थियो।

पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पछाडि

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो गठबन्धनका उम्मेदवारभन्दा पछाडि परेका छन्।

अबदेखि फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा आँखाको शल्यक्रिया हुने

काठमाडौं, ३२ असार । तिलगंगा आँखा अस्पतालको सहयोगमा सिरहाको कर्जन्हामा रहेको फूलकुमारी महतो मेमोरियल अस्पतालमा आँखाको शल्यक्रिया हुने भएको छ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच अस्पताललाई स्तरोन्नती गर्ने विषयमा समझदारी भएको हो । सो सम्झौता पत्रमा फूलकुमारी महतो मेमोरियल अस्पतालको तर्फबाट अध्यक्ष डा. उपेन्द्र महतो र नेपाल आँखा […]

यादवको भण्डाफोर गर्न ठाकुर–महतो मधेस दौडमा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् । जिल्ला–जिल्ला पुगेर अर्का अध्यक्ष उपेन्द्र यादवको ‘भण्डाफोर गर्ने कार्यक्रम’ ठाकुर–महतो पक्षको छ । सो पक्षले शुक्रबार एकै दिन मधेसका चार जिल्लामा विस्तारित बैठकसमेत ग¥यो । जहाँ ठाकुर–महतो पक्षका शीर्षनेताले सम्बोधन गरेका छन् । निर्वाचन […] The post यादवको भण्डाफोर गर्न ठाकुर–महतो मधेस दौडमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

उपेन्द्र यादवमाथि ठाकुर–महतो पक्षको कारबाही

जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ ।उपेन्द्र यादव पक्षले पार्टीको कार्यकारिणी समितिको बैठकबाट निर्णय गरी अर्का अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरु राजेन्द्र महतो, सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निश्कासन गरेसँगै ठाकुर–महतो पक्षले पनि बैठक गरी उपेन्द्र यादवलाई पार्टी बाट निश्कासन गरेको हो । ठाकुर र […]

ठाकुर र महतो बालुवाटारमा

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने निर्णय गराएसँगै अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो बालुवाटार पुगेका हुन्।...

राजेन्द्र महतो देउवा निवासमा

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् । केहीबेरअघि महतो देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् ।प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष आजै दाबी पेस गर्दैछन् ।देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले रातोपाटीलाई जानकारी दिए । जसपाको उपेन्द्र यादव समू