इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टिनी मारिए

इजरायली सेनासँगको भिडन्तमा परेर कम्तीमा पनि चार जना प्यालेस्टिनी मारिएका छन् । वेष्ट बैंक सो भिडन्त भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।यसरी मारिएकामा तीन जना उत्तरी वेष्ट बैंक शहर नाब्लुस र अर्का एकजना दक्षिणी क्षेत्र हेब्रुनका रहेका थिए । नाब्लुसमा इजरायली सेनाले आक्रमण गरेको थियो । सो शहरबाट इजरायली भूमितर्फ आक्रमण भएको पाइएको भन्दै सो शहरका शंकास्पाद स्थानहरुमा इजरायली सेनाले हमला गरेको जनाएको छ ।इजरायलको सेनाले वेष्ट बैंकमा इब्राहिम अल नाबुल्सीले यो वर्ष धेरै पटक सम्म ह

सम्बन्धित सामग्री

गाजामा इजरायलको आक्रमण, ४८ घण्टामा ३९० प्यालेस्टिनीको मृत्यु

इजरायलको आक्रमणमा परी गाजापट्टीमा ३९० प्यालेस्टिइनीको मृत्यु भएको छ। ७३४ जना घाइते भएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यो ४८ घण्टाको तथ्यांक हो। इजरायलले विगत दुई दिनदेखि गाजापट्टीको अधिकांश क्षेत्रमा हवाइ, स्थल र समुद्रबाट आक्रमण गरिरहेको छ। त्यस्तै रफाह बाहेक गाजाका अधिकांश क्षेत्रमा इजरायली सेना र सशस्त्र प्यालेस्टिनी गुटबीच लडाइँ जारी रहेको स्रोतले जनाएको छ।गत अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि गाजापट्टीमा कम्तीमा २० हजार ५७ जना प्यालेस्टिनी मारिएको मन्त्

प्यालेस्टिनीहरूले गाजा छाड्न थाले : इजरायली सेना

तेल अविव– इजरायल–हमास द्वन्द्वको पछिल्लो नयाँ अपडेटमा इजरायली प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजा पट्टीका जनताले इजरायली सेनाको चेतावनी सुनिरहेको र सही काम गरिरहेको शनिबार बताएका छन् । उनका अनुसार प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूपमा दक्षिणतिर जान थालेका छन् ।  ‘हामीले प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूमा दक्षिणतिर जान सुरु गरेको देखेका छौँ, हाम्रो चेतावनीलाई सर्वसाधारणले […]

छ सय इजरायली र ३७० प्यालेस्टिनीको मृत्यु

इजरायल र प्यालेस्टाइनबिचको युद्धमा छ सय इजरायली र ३७० जना प्यालेस्टिनीको मृत्यु भएको छ । एक सयभन्दा बढी इजरायली सेना र सर्वसाधारणलाई प्यालेस्टिनी इस्लामिक समूह हमासले अपहरण गरेको बिबिसीले जनाएको छ ।

इजरायली कारवाहीमा तीन जनाको मृत्यु

काठमाडौँ- प्यालेस्टाइनको वेस्ट ब्याङ्कमा इजरायली सुरक्षा बलले बिहीबार कारवाही गर्दा बेलायती–इजरायली महिला र उनका दुई छोरीलाई मारेको आरोप लागेका तीन प्यालेस्टिनी पुरुषको मृत्यु भएको छ । इजरायली सुरक्षा बलले वेस्ट ब्याङ्कको नाब्लसमा कारवाही गरेको हो । हत्यामा संलग्न हमासका दुई संदिग्ध लडाकु र अर्का व्यक्ति इजरायली सेना, प्रहरी र शिनबेट सुरक्षा सेवाको संयुक्त कारवाहीमा मारिएको […]

इजरायली सेनाको आक्रमणबाट ११ जना प्यालेस्टिनीको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणबाट पश्चिम किनारामा कम्तिमा ११ जना प्यालेस्टाइनी नागरिक मारिएका छन् भने दर्जनौं घाइते भएका छन् । पश्चिम किनाराको पुरानो शहर नाबलुसमा प्यालेस्टिनी लडाकुको खोजी गर्न इजरायली सेना प्रवेश गरेपछि भएको भिडन्तमा उनीहरु मारिएका हुन् । मारिनेहरुमा अधिकांश सर्वसाधारण भएको बताइएको छ । मारिनेहरुमा ७२ वर्षीय वृद्ध समेत रहेको प्यालेन्टिनी अधिकारीहरुले बताएका […]

इजरायल गृहयुद्धको बाटोमा

एजेन्सी। इजरायली सैनिक र प्यालेस्टिनीबीच जारी हिंसक संघर्ष अहिले वेस्टब्यांकका अधिकांश क्षेत्रमा फैलिएको छ। यसले त्यहाँ गृहयुद्ध हुने आशंका बढ्न थालेको छ। वेस्टब्यांकका विभिन्न क्षेत्रमा भएका निरन्तरको हिंसामा कम्तीमा १० प्यालेस्टिनी मारिएका छन् भने सयौं घाइते छन्। अघिल्लो शुक्रबार इजरायली सेना र प्यालेस्टिनीबीच पूर्वी जेरुसलेमबाट हिंसक संघर्ष सुरु भइ अहिले विभिन्न क्षेत्रसम्म फैलिएपछि गृहयुद्धको संकेत देखिएको हो।

इजरायल गृहयुद्धको बाटोमा

एजेन्सी। इजरायली सैनिक र प्यालेस्टिनीबीच जारी हिंसक संघर्ष अहिले वेस्टब्यांकका अधिकांश क्षेत्रमा फैलिएको छ। यसले त्यहाँ गृहयुद्ध हुने आशंका बढ्न थालेको छ। वेस्टब्यांकका विभिन्न क्षेत्रमा भएका निरन्तरको हिंसामा कम्तीमा १० प्यालेस्टिनी मारिएका छन् भने सयौं घाइते छन्। अघिल्लो शुक्रबार इजरायली सेना र प्यालेस्टिनीबीच पूर्वी जेरुसलेमबाट हिंसक संघर्ष सुरु भइ अहिले विभिन्न क्षेत्रसम्म फैलिएपछि गृहयुद्धको संकेत देखिएको हो।