फिल्म प्रदर्शन गर्न छलफलमा ‘हिजो आजका कुरा’

काठमाडौं– कोभिड महामारीका कारण बन्द रहेका फिल्म हल खोल्न प्रशासनले अनुमति दिएपछि फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शनका लागि छलफलमा जुटेको छ । २०७७ वैशाख १२ गते रिलिज मिति घोषणा गरिएको यो फिल्म लकडाउनका कारण पछाडि धकेलिएको थियो । फिल्मका निर्देशक साकार पन्तले फिल्म रिलिज गर्न आफूहरु आतुर रहेको बताए । ‘हामी हल सञ्चालक, वितरकहरुसँग छलफल […]