पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश

 पाकिस्तानको न्यायीक इतिहासमा पहिलो पटक सर्वोच्च अदालतमा महिला न्यायाधीसका लागि बाटो खुला भएको छ । त्यहाँको सर्वोच्च अदालतले पहिलो महिला न्यायाधीश आयशा मलिकको नियुक्तिको बाटो खुला गरेको हो । उच्चस्तरीय न्यायिक समितिले लाहौर उच्च अदालतकी न्यायधीश आयशा मलिकलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि स्वीकृति प्रदान गरेको हो ।वास्तवमा, आफ्नो मिहिनेत, लगन र इमान्दारीको आडमा नै आयशा मलिक पाकिस्तानको सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश बन्न लागेकी हुन् । देशको न्यायिक आयोगले उनको नाममा मञ्जुरी दिएको