स्वयं पीडित भएपछि पत्रकारहरूको संघर्ष समिति

सप्तरी : प्रदेश-२ अन्तर्गत सप्तरी र सिरहा जिल्लाका पत्रपत्रिकाले पछिल्लो नौ महिनादेखि लोककल्याणकारी विज्ञापन प्रकाशित गरेबापतको भुक्तानी रकम नपाएपछि संघर्ष समिति गठन गरेका छन्। रकम भुक्तानीका लागि पटक–पटक सरोकारवाला निकायहरूमा जानकारी गराउँदासमेत सुनुवाई नभएपछि लोककल्याणकारी विज्ञापनको भुक्तानी रकमका ...