५० प्रतिशत रेमिट्यान्स भित्रिने ६ मुलुकमा नेपाली कामदारलाई प्रतिबन्ध

-कोरोना भाइरसको विश्वव्यापी असरका कारण कतार, कुवेत, साउदी अरेबिया, बहराइन, दक्षिण कोरिया र जापानमा नेपाली कामदार

सम्बन्धित सामग्री

रोजगारमुलक उद्योग स्थापना गर्न सरकारलाई गोल्यानको आग्रह

२४ वैशाख, काठमाडौं । नेपाल बैक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवन गोल्यानले मुलुकमा रोजगारमुलक उद्योग स्थापना गर्न सरकारलाई आग्रह गरेका छन् । उनले उत्पादन मुलक उद्योगमा आवश्यक बिजुलीमा ५० प्रतिशत र आयात प्रतिस्थापन गर्ने उद्योगमा २० प्रतिशत विद्युत छुट दिन आग्रह गरे । राजधानीमा आयोजित नेपाल बिजनेश समिट २०२३ लाई सम्बोधन गर्दै […]

खाना पकाउने ग्यासभन्दा विद्युतीय ऊर्जा ५० प्रतिशत सस्तो

विद्युत्को निरन्तरता एवं गुणस्तरीय विद्युतीय चुल्होको उपलब्धताबाट मुलुकमा एलपिजी ग्यास न्यूनीकरण गर्न सकिने सुझाव सहभागी वक्ताहरूले दिएका छन् ।

खाना पकाउने ग्यासभन्दा विद्युतीय ऊर्जा ५० प्रतिशत सस्तो

मोरङ : विद्युत्‌काे निरन्तरता एवं गुणस्तरीय विद्युतीय चुल्होको उपलब्धताबाट मुलुकमा एलपिजी ग्यास न्यूनीकरण गर्न सकिने सुझाव सहभागी वक्ताहरूले दिएका छन्।राष्ट्रिय योजना आयोग काठमाडौँ र क्लिन कुकिङ एलाइन्सद्वारा संयुक्तरूपमा आज यहाँ आयोजित ‘खाना पकाउने स्वच्छ विद्युतीय ऊर्जाको प्रवर्द्धन’ विषयक छलफल कार्यक्रममा सहभागी वक्ताहरूले प्रदेश सरकार र स्थानीय निकायले ग्रामीण क्षेत्रका ६० प्रतिशत र सहरी क्षेत्रमा २० प्रतिशत घरधुरीले गरिरहेको दाउराको प्रयोगलाई निरुत्साहित गर्न विशेष कार्यक्र

खाना पकाउने ग्यासभन्दा विद्युतीय ऊर्जा ५० प्रतिशत सस्तो

काठमाडौँ – विद्युतकाे निरन्तरता एवं गुणस्तरीय विद्युतीय चुल्होको उपलब्धताबाट मुलुकमा एलपिजी ग्यास न्यूनीकरण गर्न सकिने सुझाव सहभागी वक्ताहरूले दिएका छन् । राष्ट्रिय योजना आयोग काठमाडौँ र क्लिन कुकिङ एलाइन्सद्वारा संयुक्तरूपमा आज यहाँ आयोजित ‘खाना पकाउने स्वच्छ विद्युतीय ऊर्जाको प्रवद्र्धन’ विषयक छलफल कार्यक्रममा सहभागी वक्ताहरूले प्रदेश सरकार र स्थानीय निकायले ग्रामीण क्षेत्रका ६० प्रतिशत र सहरी […]

स्पन्ज आइरन निर्यातमा भारतले बढायो ५० प्रतिशतसम्म कर

१० जेठ, काठमाडौं । भारत सरकारले आफ्नो मुलुकबाट निर्यात हुने स्पन्ज आइरन (फलामको प्रशोधित कच्चा पदार्थ) को निर्यातमा भारी कर वृद्धि गरेको छ । आफ्नो मुलुकमा हुने यस्ता वस्तुको आयातका लागि लाग्दै आएको भन्सार महसुल शून्यमा झार्दै भारतले निर्यातमा भने ३० प्रतिशतबाट ५० प्रतिशत पुर्‍याइएको रोयटर्सले जनाएको छ । भारतीय स्टिल्स उद्योग एशोसिएसनको आग्रहमा गत […]

पछिल्लो ५ वर्षमा डेढ लाख महिला वैदेशिक रोजगारीमा, अधिकांश दिदीबहिनी खाडी मुलुकमा

फागुन २४, काठमाडौं। आज अन्तरराष्ट्रिय महिला दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाईदै छ । नेपालमा महिला दिवस मनाई रहँदा लाखौं नेपाली महिला दिदीबहिनीहरू भने विदेशी भूमिमा पसिना बगाई रहेका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार ५ वर्षमा मात्रै करीब डेढ लाख महिला वैदेशिक रोजगारीमा गएका छन् । संस्थागत रुपमा श्रम स्विकृती लिएर जाने महिलाको संख्या एक लाख ३६ हजार भन्दा बढी छ भने, अवैध रुपमा विदेशीने महिलाहरू पनि ठूलो संख्यामा रहेका छन् । चालू आर्थिक वर्षको ७ महीनामा मात्रै २२ हजार ९ सय २१ जना महिला रोजगारीको लागि बिभिन्न मुलुक पुगेका छन् ।  आर्थिक वर्ष ०७७/७८ को पहिलो ७ महीनाको तुलनामा ०७८/७९ को पहिलो ७ महीनामा वैदेशिक रोजगारीमा बाहिरिने महीलाको संख्या झण्डै ७८ प्रतिशतले वृद्धि भएको विभागको तथ्याङ्कले देखाउँछ ।   गत आर्थिक वर्षको पहिलो ७ महीनामा ४ हजार ९३४ जना महिला वैदेशिक रोजगारीमा गएकोमा चालू आर्थिक वर्षको पहिलो ७ महीनामा २२ हजार ९२१ जना महिला वैदेशिक रोजगारीको लागि बाहिरिएका छन् ।  पछिल्लो ७ महीनाको तथ्याकलाई हेर्दा करीब ३ लाख ४९ हजार  नेपाली श्रमिक विश्वका बिभिन्न ८४ मूलुकमा वैदेशिक रोजगारीका लागि गएका छन् । चालू आर्थिक वर्षको माघ महीनामा मात्रैं  ५४ हजार ४७० जना श्रमिक बिदेशिएको विभागको तथ्याङ्क छ । जसमा ५० हजार पुरुष र बाँकी ४ हजार हाराहारी महिला रहेका छन् । यही औसतमा बाहिरिने महिलाको संख्या कायम रहेमा यो वर्ष करीब ४० हजार बढी महिला वैदेशिक रोजगारीमा जान सक्ने विभागको आंकलन छ । कोभिड- १९ बिरुद्धको खोप उपलब्ध हुनु तथा वैदेशिक यात्रा सहज हुनुले बिदेशिनेको संख्या बढिरहेको छ । गत बर्ष कोभिड महामारिका कारण संख्यात्मक रुपमा कमी देखिएको थियो ।  पछिल्लो ५ वर्षको तथ्याकं यस्तो छ  आर्थिक वर्ष ७३/७४ मा रोजगारीका लागि विभिन्न देशमा जाने महिलाको संख्या २० हजारको हाराहारीमा थियो । ०७४/७५ मा भने उक्त संख्या ६३ प्रतिशतले वृद्धि भई करीब ३२ हजार ९ सय ६४ जना महिला वैदेशिक रोजगारीमा पुगेका थिए । त्यस्तै आर्थिक वर्ष ०७५/७६ मा २० हजार ५ सय ७८ जना महिला विदेशिएका थिए । यो अवधिमा सरकारले वैदेशिक रोजगारीमा महिला कामदार घरेलु शोषणमा परेको भन्दै वैदेशिक रोजगारीमा जान कडाइ गरेको थियो । साथै आर्थिक वर्ष ०७६/७७ मा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या लगभग २८ हजारको हाराहारीमा पुगेको थियो । आर्थिक वर्ष ०७७/७८ मा भने ११ हजार ४ सय ५६ जना महिलाले रोजगारिको लागि देश छोडेका छन् ।  गएको वर्ष को कोरोना महामारीको कारणले पनि वैदेशिक रोजगारीमा जाने युवा युवती को संख्या कम भएको हो । यो वर्ष कोरोना महामारी भएतापनि सरकारले वैदेशिक रोजगारीमा जान कडाइ नगरेकाले श्रम स्वीकृती दिने महिलाको संख्या बढेको  छ । साथै सरकारले वैदेशिक रोजगारीमा महिला कामदार संस्थागत रुपमा पठाउने नियम लागू गरेपछि गैरकानूनी रूपमा बिदेशिने महिलाको संख्या भने घटेको छ ।  बिगतको तथ्याकं हेर्दा ५० प्रतिशत भन्दा बढि महीला कामदार खाडिमूलुक गएका छन् । दुबै, कतार ,कुवेत, जोर्डन , मलेसिया लगायतका मुलुक नेपाली महीलाका प्रमुख रोगार गन्तव्य रहेका छन् । (प्रतिक्षा कडेल)

कर्मचारीमा महिलालाई ५० प्रतिशत आरक्षण! आधार जातीय कि आर्थिक?

काठमाडौं : अब बन्ने कानुनमा महिलाको आरक्षण सिट ५० प्रतिशत पुर्‍याउनुपर्नेमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरूले जोड दिएका छन्। मुलुकमा ५१ प्रतिशतभन्दा बढी जनसङ्ख्या महिलाको भएकाले कर्मचारी लगायत राज्यका सबै निकायमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउनुपर्नेमा सांसदहरूले जोड दिएका हुन्। ...

अन्तर्वार्ता : घोषणापत्रको ५० प्रतिशत पूरा भए ठूलो उपलब्धि - Naya Patrika

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनको पक्षमा जनमत आएको छ । मुलुकमा जनताले राजनीतिक स्थायित्व र समृद्धिको अपेक्षा गरिरहेको सन्दर्भमा यो गठनबन्धनका पक्षमा निकै बलियो बहुमत आउनु निश्चय नै...पूरा पढ्नुहोस् »