लोडसेडिङ सुरु

काठमाडौं, १४ वैशाख । देशमा फेरि लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले कार्यतालिका बनाएर औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु गर्ने भएको हो । कार्यतालिका बनाएर नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ सुरु गर्न लागेको हो । घरायसी प्रायोजनका लागि चल्ने विद्युत भने नियमित आपूर्ति हुने जनाइएको छ । सुख्खायामका कारण नदीहरुको बहाव कम भई विद्युत आपूर्ति […]

सम्बन्धित सामग्री

उद्योगहरूमा दैनिक १० घण्टासम्म लोडसेडिङ

१३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा विगत अढाई महिनादेखि अघोषित लोडसेडिङ गरिरहेको छ । गत माघको पहिलो सातादेखि उद्योगहरूमा दैनिक ८ देखि १० घन्टासम्म अघोषित रूपमा लोडसेडिङ भइरहेको उद्योगीहरूले बताएका छन् । पूर्वको विराटनगरदेखि पश्चिमको नेपालगञ्जसम्मका उद्योगहरूमा प्राधिकरणले लोडसेडिङ गरिरहेको उद्योगीहरूको भनाइ छ । तर, विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका भने निकालेको छैन […]

उद्योगमा फेरि लोडसेडिङ

हिउँदका महिना सुरु भएसँगै मुलुकका विभिन्न औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु भएको छ । केही वर्षदेखि मुलुक लोडसेडिङमुक्त बनेको थियो । नेपाल विद्युत प्राधिकरणले बिहान र साँझ गरेर दैनिक ९ घण्टासम्म उद्योगमा बत्ती कटौती गर्न सुरु गरेको हो । भारतबाट आयातीत विद्युतमध्ये करिब एक सय मेगावाट अवरुद्ध भएसँगै औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु भएको हो […]

उद्योगमा बुधबारदेखि लोडसेडिङ

काठमाडौँः नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा सेड्युल लोडसेडिङ गर्ने भएको छ। भारतीय बजारबाट आवश्यक विद्युत किन्न नपाएपछि प्राधिकरणले बुधबारबाट पूर्व जानकारी दिएर उद्योगहरुमा लोडसेडिङ गर्ने भएको हो। भारतमा महँगो भएको भन्दै झण्डै एक महिना अघिदेखि प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत कटौती गर्न थालेको थियो। उर्जा संकट अझै लम्बिने देखेपछि प्राधिकरणले सेड्युल लोडसेडिङ…

आफूले लोडसेडिङ हटाएको दाबीबाट पछि हट्दै ओलीले भने- लोडसेडिङ यस्तो छ !

७ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोडसेडिङ अन्त्य नभएको आरोप लगाएका छन् । काठमाडौंमा बुधबार भएको ‘युवासँग म’ कार्यक्रममा ओलीले लोडसेडिङ अन्त्य भएको भनेर प्रचार मात्रै गरिएको बताएका छन् । ३० वैशाख २०७५मा उद्योगबाट पनि लोडसेडिङ हटाएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले नै लोडसेडिङ अन्त्यको घोषणा गरेको थियो । सर्वसाधाराणको घरमा […]

कुलमान भन्छन् : उद्योगमा लोडसेडिङ छैन, उद्योगीले राजनीति गरे

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुमा लोडसेडिङ नभएको बताएका छन्। उद्योगहरुमा १४ घन्टासम्म लोडसेडिङ पुगेको उद्योगीहरुले बताइरहँदा घिसिङले भने ‘बिजुली संकट’ नभएको दाबी गरेका हुन्। घिसिङले ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योगीहरुले राजनीतिक कुरा गरेर लोडसेडिङ भइरहेको बताएको आरोप लगाएका छन्। 'एक दुई दिन समस्या थियो।…

सुनसरी–मोरङका उद्योगमा १४ घण्टा लोडसेडिङ

नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगहरुमा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै उद्योग चलाउन  समस्या भएको बताएका छन् । इटहरी र विराटनगरमा सञ्‍चालित अधिकांश उद्योगमा विगत एक हप्तादेखि १४ घण्टासम्म लोडसेडिङ हुँदै आएको उद्योगीहरुले बताएका छन् ।प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताए पनि एक सातादेखि बेलुका ६ बजे देखि १४ घण्टा उद्योगको विद्युत कटौती हुने गरेको बताएका छन् । उद्योगीहरुले प्राधिकरणले कुनै जानकारी नदिइ अघोषित रुपमा लोडसेडिङ गरेको कारण उद्योगहरू थप समस्यामा परेको बताएक

कुलमान भन्छन्ः नेपालमा लोडसेडिङ हुन दिन्नौँ

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने जानकारी दिएका छन्। बिहीबार पत्रकार सम्मेलन गरेर उनले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताएका हुन्। ‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ,’ उनले भने, ‘तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ।’ भारतमा ऊर्जा संकट आएपछि नेपालमा पनि यसको असर परेको भन्दै उनले केही समयका लागि महसुल बढाएर […]

कुलमान घिसिङले भने– लोडसेडिङ हुँदैन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने जानकारी दिएका छन् । बिहीबार पत्रकार सम्मेलन गरेर उनले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताएका हुन् । ‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ,’ उनले भने, ‘तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ ।’ भारतमा ऊर्जा संकट आएपछि नेपालमा पनि यसको असर परेको भन्दै उनले केही समयका लागि महसुल बढाएर भए पनि नियमित विद्युत् दिने बताए । अहिलेको समयमा ३५० मेगावाट विद्युत भएमा सिस्टम चल्ने भन्दै उनले यो सम

जुम्लामा लोडसेडिङ

दैनिक आठदेखि १५ घन्टासम्म लोडसेडिङ, केन्द्रीय प्रसारण लाइनमा नजोडिएको र स्थानीय उत्पादनले नधानेकाले लोडसेडिङ गर्नुपरेको प्राधिकरणको भनाइ देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको तीन वर्षपछि फेरि कर्णाली प्रदेशबाट विद्युत् कटौती गर्न थालिएको...

लोडसेडिङ गर्नुपर्ने अवस्था छैनः विद्युत प्राधिकरण

शुक्रबार प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन आयोजना गरी ३ वर्ष अघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको स्पष्ट पारेका हुन्।