एक महिनामा ५९ प्रतिशतले राजस्व वृद्धि, कुन क्षेत्रबाट कति कर उठ्यो ?

चालू आर्थिक वर्षको पहिलो महिनामा राजस्वमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा कोभिड १९ ले आर्थिक क्रियाकलाप सुस्त हुँदा राजस्वमा कमी आएको थियो ।