ओलीले संविधान मिचेकाले सरकारबाट बाहिरिनुपर्यो : मन्त्री बडू

बाँके : कानुन न्याय तथा संसदीय व्‍यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले  नेकपा एमाले सरकार संविधानभन्दा बाहिर गएर संचालन गर्दा समय अगाडि नै बाहिरिनु परेको बताएका छन्।सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६औं वार्षिक साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनलाई बुधबार नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले पूर्व-प्रधानमन्त्री ओली सरकार चलाउन असफल भएको बताए।देशको प्रधानमन्त्री हुँदा जनताको भवना बुझ्न नसकेको, देश र जनताभन्दा बाहिर गएर सरकार चलाउन खोजेकोले बाहिरिनु परेको बताए

सम्बन्धित सामग्री

संविधान बचाउन गठबन्धन बनेको हो : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनका निम्ति गठबन्धन बनेको बताउनुभएको छ । मंगलबार नेपाल निजामती कर्मचारी युनियनले बडा दशैँ तथा शुभ दिपावली लगायतका पर्वहरुको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा मन्त्री बडूले यस्तो बताउनुभएको हो । उहाँले तत्कालिन सत्तारुढ पार्टीले दुई पटक संसद विघटन गरेर संविधानलाई […]