कजाकिस्तानको दङ्गामा एक हजारभन्दा बढी घाइते

मस्को – कजाकिस्तानमा जारी अशान्तिमा एक हजारभन्दा बढी व्यक्ति घाइते भएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ। ‘कजाकिस्तानका विभिन्न क्षेत्रहरूमा भएका दङ्गाका कारण एक हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्, तीमध्ये झण्डै ४०० जना अस्पतालमा भर्ना भएका छन् र ६२ जनालाई सघन उपचारमा राखिएको छ’, उपस्वास्थ्यमन्त्री अजहर गुइनियतले खबर-२४ टेलिभिजनमा सोबारे जनाकारी दिएको रुसी समाचार एजेन्सी […]