अतिकम विकसितबाट विकाशशीलमा जान योग्य हुँदाहुँदै सरकारले किन धकेल्यो ३ वर्षको समय ?

संयुक्त राष्ट्रसंघले तोकेका तीनवटा मापदण्ड पूरा गरिसकेको नेपालले अति कम विकसित मुलुक (एलडिसी)बाट विकासशीलमा स्तरोन्नति हुने नोभेम्बर २०२६ को मिति थप तीन वर्ष पछाडि धकेल्न संयुक्त राष्ट्रसंघलाई औपचारिक पत्र पठायो । परराष्ट्रमन्त्री शिशिर खनालले ३० वैशाखमा संयुक्त राष्ट्रसंघअन्तर्गतको युएन कमिटी फर डेभलपमेन्ट पोलिसीलाई पत्र पठाउँदै यो आग्रह गरेका थिए । सरकारले आर्थिक संरचना, व्यापारिक चुनौती, […]