नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले अन्तर्राष्ट्रिय प्रविधि कम्पनी यांगो (Yango) लाई टाइटल स्पोन्सरका रूपमा स्वागत गरेको छ। दुबईस्थित मुख्यालयबाट विश्वभर सेवा विस्तार गरिरहेको यांगोले लुम्बिनी लायन्ससँगको सहकार्यलाई नेपाली क्रिकेटमा लगानीको नयाँ आयामका रूपमा हेरिएको छ। सम्झौता कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले यांगोलाई टाइटल स्पोन्सरको रूपमा स्वागत गर्दै भने, “युवाहरूमाझ लोकप्रिय […]