काठमाडौँ – हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले स्थानीय तह निर्वाचनमा दलीय गठबन्धनलाई तोडेर अघि बढ्न आममतदातालाई आह्वान गरेको छ। सत्तारुढ दलले गठबन्धन गरेर स्थानीय तह निर्वाचन लड्ने तयारी गरिरहेका बेला सो पार्टीले भने यस्तो आह्वान गरेको हो। शनिबारबाट काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका नेता डा. शिवजी यादवले दललाई रोजेर […]