ओलीमाथि एमाले र कांग्रेस सांसदको जुहारी

२६ साउन, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद खिमलाल भट्टराईले आफ्नो पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई ‘राजनेता’ भनेपछि राष्ट्रियसभामा मंगलबार जुहारी नै चल्यो । विशेष समयमा बोल्दै उनले सत्तारुढ दलको तिखो आलोचना गर्दै राजनीति ओलीकै वरिपरि घुमिरहेको टिप्पणी गरेका थिए । तर नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले भट्टराईको अभिव्यक्तिको खण्डन गरे र […]

सम्बन्धित सामग्री

‘प्रचण्डले एमाले देखाएर कांग्रेस तर्साउने काम नगरे हुन्छ’

काठमाडौं, १० कात्तिक । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अब एमालेले कान्छी औंलो पनि नदिने बताएका छन् । हिजो प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले एमाले देखाएर कांग्रेस तर्साउने गरेको भन्दै उक्त काम बेकारको भएको बताएका हुन् […]

एमाले र कांग्रेस मिलेर सरकार बनाएको हेर्ने चाहना छ : राजेन्द्र लिङ्देन

काठमाडौं :  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकार निर्माणको दौडमा नरहेको बताएका छन्। सांसदमा शपथ ग्रहण लगत्तै लिङ्देनले सरकार बनाउने विषयमा राप्रपाको कुनै चासो नरहेको बताएका हुन्। लिङ्देनले पाँच वर्ष ढुक्का सरकार चलेको हेर्न चाहेको र यसका लागि एमाले र कांग्रेस मिल्नुपर्ने बताए। ‘एमाले र कांग्रेस मिलेर सरकार बनाएको…

प्रदेशसभाको समानुपातिकतर्फ पनि एमाले अगाडि, कांग्रेस पछि-पछि

प्रदेश  १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेशसभाको समानुपातिकमा अग्रस्थानमा छ । मधेस प्रदेशमा भने कांग्रेस अगाडि देखिएको छ ।

झापामा एमाले तीन, कांग्रेस र राप्रपा एकरएक क्षेत्रमा विजयी

काठमाडौँ,९ मँसिर । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा (एमाले)ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक÷एक क्षेत्रमा निर्वाचित भएका छन् । एमाले क्षेत्र नं २, ४ र ५ मा विजयी भएको छ । क्षेत्र नं २ मा एमालेका देवराज घिमिरे, क्षेत्र नं ४ मा लालबहादुर (एलपी) […]

डडेल्धुरामा देउवाविरुद्ध एमाले-बीपी कांग्रेस एकजुट

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा नेकपा एमाले र बीपी कांग्रेस एक जुट भएका छन् । एमालेका उम्मेदवारसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएर देउवाविरुद्ध एक जुट भएका हुन् । प्रतिनिधि सभातर्फ एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा एमालेका उम्मेदवार चक्रप्रसाद स्नेहीले उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ । एमालेका स्नेहीसहित ५ […] The post डडेल्धुरामा देउवाविरुद्ध एमाले-बीपी कांग्रेस एकजुट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डडेलधुरामा एमाले र कांग्रेस बीपीबिच तालमेल गर्ने सहमति

२६ असोज, डडेलधुरा। डडेलधुरामा नेकपा एमाले र कांग्रेस बीपीबिच अन्तिम समयमा तालमेल गर्ने सहमति बनेको छ ।एमालेले प्रतिनिधि सभामा कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको छ । कांग्रेस बीपीले एमालेका प्रदेश सभाका उम्मेदवारलाई सघाउने निर्णय भएको छ । ‘केन्द्रमा हामीलाई एमालेले सहयोग गर्छ । हामीले पठानसिंह बोहरोलाई प्रदेशमा सहयोग गर्छौं ।’ कांग्रेस बीपीका नेता […]

एमाले खुम्चियो कांग्रेस बन्यो ठूलो दल

काठमाडौं, जेठ ११ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ। काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय […]

सिन्धुपाल्चोक : एमाले खुम्चिंदा कांग्रेस र माओवादीले ‘जनमत’ बढाए

४ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेकपा एमाले खुम्चिँदा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जित बढाएका छन् । सिन्धुपाल्चोकको १२ वटा स्थानीय तहमध्ये ९ वटा पालिका/नगरको अन्तिम मत परिणाम सार्वजनिक हुँदा कांग्रेस पाँच पालिका प्रमुख जितेर पहिलो दल, तीन पालिका प्रमुख जितेर माओवादी केन्द्र दोस्रो र एक पालिका प्रमुख जितेर एमाले तेस्रो दलका […]

निर्विरोधसहित २० पालिकाको नतिजा सार्वजनिक : एमाले र कांग्रेस ८/८ वटामा विजयी

काठमाण्डाै - पालिका चुनावमा निर्विरोध भएकासहित २० पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमाले र कांग्रेस ८/८ तथा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले २/२ पालिकामा जित हासिल गरेका छन् । एमाले  १. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका २.‍ मनाङ ङिस्याङ गाउँपालिका ३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ४. मनाङको चामे गाउँपालिका ५. वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ  ६. लोमन्थाङ गाउँपालिका मुस्ताङ ७. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) ८. बझाङको साइपाल गा...

अहिलेसम्म धेरै पालिका जित्नेमा एमाले पहिलो, कांग्रेस दोस्रो (कसको के छ अवस्था)

काठमाडौं, ३१ बैशाख। हिजो (शुक्रबार) भएको स्थानीय तहको निर्वाचनको मतपरीणाम धमाधम आउन थालेको छ । अहिलेसम्म सबैभन्दा धेरै पालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा (एमाले) का उम्मेद्धवार विजयी भएका छन् । उसले ५ पालिकामा प्रमुख र ३ उपप्रमुख हात पारेको छ । उता, दोस्रोमा भने नेपाली कांग्रेस रहेको छ । उसले ४ प्रमुख र ३ उपप्रमुख […]