प्रधानन्यायाधीश राणालाई सर्वोच्च प्रवेश गर्न नदिने बारको तयारी, बिहानैदेखि सुरक्षा व्यवस्था कडा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउन भन्दै नेपाल बार एसोसिएसनले गरेको आह्वान अनुसार कानून व्यवसायीहरू सर्वोच्च अदालत परिसरमा पुगेका छन् । बारले आज इजलास बहिस्कारसहित राणालाई अदालत प्रवेशमै रोक लगाउने तयारी गरेको छ । सर्वोच्च अदालतमा बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । हिजो सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी र वकिलबीच ठेलमठेल भएको थियो ।

सम्बन्धित सामग्री

दिल्लीमा किसानको प्रदर्शन, सुरक्षा व्यवस्था कडा

दिल्ली प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ। सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरिएको छ। दिल्लीवरपरको अन्तर–राज्य सीमानाहरूमा भारी...

सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारियो

काठमाडौं, २३ मंसिर । सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने सम्भावना रहेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । जबराविरुद्ध महाभियोग प्रस्ताव निस्क्रिय भएको पत्र पाएसँगै उनी बुधबार सर्वोच्च फर्किन लागेका थिए । सोही कारण आज पनि सर्वोच्च परिसरमा सुरक्षा मजबुद पारिएको हो । बुधबार दिनभर […]

सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा

जबराको निलम्बन फुकुवासँगै उनी सर्वोच्च अदालत आउने तयारी गरेपछि सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

निर्वाचनका लागि मधेश प्रदेशको सुरक्षा व्यवस्था कडा

आउँदो आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको लागि मधेश प्रदेशको सुरक्षा व्यवस्था कडा पारिएको छ।  निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मधेश प्रदेशको...

निर्वाचनलाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा

यही मंसिर ४ हुने संघ र प्रदेशको निर्वाचनलाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनका बखत हुन सक्ने घटना दुर्घटनालाई मध्यनजर गर्दै मधेस प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको हो । निर्वाचन नजिकिँदै गर्दा सीमा नाकामा खटेका सुरक्षाकर्मीहरुले नाकाबाट ओहोरदोहोर गर्नेहरूलाई कडाइका साथ चेकजाँच गर्नुका साथै मधेश प्रदेश प्रहरी कार्यालयको मातहतमा रहेको ८ वटा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाइसमेतबाट खटिएका प्रहरी गस्ती टोलीले मधेश प्रदेशको विभिन्न स्थानहरूमा अभ

राष्ट्रपति भण्डारी पोखरामा, सुरक्षा व्यवस्था कडा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।​ विन्ध्यवासिनी माविको हिरक जयन्ती समारोह तथा नवनिर्मित भवनको उद्घाटन तथा  गुरुङ समुदायको पर्व ट्होटेको सहभागी हुन राष्ट्रपति भण्डारी पोखरा आएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । मंगलवारको कार्यक्रममा सहभागी हुन लागि राष्ट्रपति भण्डारी सोमवार नै पोखरा पुगेकी थिइन । सोमवार दिनभर भेटघाटमा व्यस्त […]

पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा बनायो

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । विशेषगरी भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।विशेष गरी निर्वाचनमा सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए  । सीमा क्षेत्रमा  हातहतियार ओसारपसार र अवैध सामानको ओसारपसारसहित सबै प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रण

सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा

काठमाण्डाै - सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने तयारी गरे पछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको हो । महान्यायाधिवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एसाेसिएशनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आउजाउ गर्ने भित्री ढोका बन्द गरिएको छ । सर्वोच्चको वरिपरि सुरक्षाकर्मी खटिएका छन् ।  हिजो प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरे पछि नेपाल  बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाउने ...

जनकपुरमा जनमत पार्टीको थ्रेट, सुरक्षा व्यवस्था कडा

जनकपुर, कात्तिक ७ । सिके राउत नेतृत्वको जनमत पार्टीको सुरक्षा थ्रेटपछि जनकपुरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । मुख्य गरी सरकारी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको हो । कात्तिक ४ गत जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहामाथि कुटपिट गरेका थिए । कुशवाहामाथि कुटपिट भएपछि जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीले शुक्रवार कामकाज […]

सर्वोच्च अदालत वरिपरी सुरक्षा व्यवस्था कडा बनाइयो

काठमाडौं। सर्वोच्च अदालत वरिपरी सुरक्षा व्यवस्था कडा बनाइएको छ। विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता गर्न जाने तयारी गरिरहँदा अदालत वरिपरी सुरक्षा व्यवस्था कडा बनाइएको हो। अदालतबाहिर सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको छ। भीडभाड हुन नदिने गरी सुरक्षा परिचालन गरिएको देखापढीकर्मी गोकुल खनालले बताए। अदालतबाहिर सञ्चारकर्मीहरुको उपस्थिति बढ्दै गएको छ।