पुलिसलाई पन्छाउँदै एपीएफ सेमिफाइनलमा

३० चैत, विराटनगर । विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपीएफ क्लब छैटौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा विभागीय टोली एपीएफले पुलिसलाई २-० गोल अन्तरले हरायो । एपीएफको जीतमा मणि लामा र आशिष लामाले एकएक गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो […]

सम्बन्धित सामग्री

तीन अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन

११ चैत, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले तीन अधिकृतलाई ‘आईजी एपीएफ कमेन्डेसन’ प्रदान गरेका छन् । शनिबार नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयको २० औंवार्षिकोत्सवको अवसरमा तीन जना अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन प्रदान गरिएको हो । आईजी एपीएफ केमन्डेसन पाउनेहरुमा सशस्त्र प्रहरी उपरीक्षकद्वय  ध्रुवबहादुर कार्की, उद्धव रावल र सशस्त्र प्रहरी नायव उपरीक्षक रजनी […]

ढोरपाटन भलिबल लिग : एपीएफ शीर्षस्थानमा

१५ माघ, काठमाडौं – १६ औं संस्करणको होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसीपमा सोमबारसम्म नेपाल एपीएफ क्लब अंक तालिकामा शीर्षस्थानमा छ। सोमबार न्यू डायमण्ड, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल ट्रेनिङ क्लब विजयी भएका छन् । गोंगबु बसपार्क नजिकै भएको कोर्टमा भएको खेलमा न्यू डायमण्डले धादिङ स्पोर्टस क्लबलाई ३-० को‌ सोझो […]

एपीएफ ललितपुर मेयर च्याम्पियनसिप क्रिकेटको फाइनलमा

विभागीय टिम नेपाल एपीएफ क्लब ललितपुर मेयर महिला च्याम्पियनसिप क्रिकेट टी–२० प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कोशी प्रदेशविरुद्ध सात विकेटको जित निकालेसँगै लगातार तेस्रो जितसहित एपीएफ फाइनलमा पुगेको हो ।

तेस्रो जित सहित एपीएफ महिला क्रिकेटको सेमिफाइनलमा

९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा मधेश प्रदेशलाई २७ रनले पराजित गर्दै एपीएफ एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । लगातार तीन खेल जितेको एपीएफ ६ अंकसहित समूह ए को शीर्ष स्थानमा छ । एपीएफले यसअघि […]

एपीएफ र प्रदेश १ बीचको खेल रद्द

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश–१ र एपीएफ क्लब बीचको खेल रद्द भएको छ । शनिबार वर्षाको कारण मैदान खेल्न योग्य नभएपछि प्रदेश–१ र एपीएफ बीचको खेल रद्द भएको हो ।कीर्तिपुरस्थित टियु मैदानमा दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो । एपीएफ र प्रदेश १ समूह ‘बी’ मा अंक बाँडेका छन् । एपीएफले २ खेलमा २ अंक जोडेको छ । प्रदेश १ ले २ खेलमा २ अंक जोडेको छ । त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो खेल दिउँसो १ः १५ मा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबब

बराबरीमा रोकिए एपीएफ र पुलिस

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लब र एपीएफ क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न विभागीय डर्बीमा एपीएफ र पुलिस १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको पहिलो मिनेटमै सुमन लामाको गोलमा अग्रता बनाएको पुलिसले अग्रता जोगाउन नसक्दा एपीएफसँग अंक बाँड्न पुग्यो। एपीएफका…

आर्मी र एपीएफ बराबरीमा रोकियो

१६ पुस, काठमाडौं। शहीद स्मारक ए’ डिभिजन लिग फुटबलअन्तर्गत सातौं चरणको पहिलो खेलमा विभागीय डर्बी त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबले अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफ र आर्मीले १-१ को बराबरीमा रोकिएका हुन् । आज सम्पन्न खेलको ६३औं मिनेटमा आर्मीका लागि जर्जप्रिन्स कार्कीले गोल गर्दै अग्रता लिएको थियो […]

विराटनगरलाई हराउँदै एपीएफ फाइनलमा

विराटनगर । विराटनगरमा जारी छैठौं विराट गोल्डकपमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौं फाइनलमा प्रवेश गरेको छ ।  सहिद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ लाई  ३–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । जितसँगै एपीएफले फाइनल पुग्नका लागि संकटा ब्वाइज स्पोटिङ्ग क्बल काठमाण्डौं र भारतको पञ्जाब पुलिस क्लबको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । जितका लागि एपीएफका सनिश श्रेष्ठ, रवि थिङ्ग र मणि लामाले गोल गरेका थिए । खेलको सुरूवातमा दुवै टिम

एपीएफ मिल्स गोल्डकपको फाइनलमा

विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) पूर्वाञ्चाल फाइनलमा प्रवेश गरेको छ

प्रधानमन्त्री कप: एपीएफ टस हारेर ब्याटिङमा

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट अन्तर्गत आज विभागीय टोली एपीएफ र प्रदेश १ भिड्दैछन्। कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा जारी खेलमा एपीएफ टस हारेर ब्याटिङमा उत्रिएको छ। एपीएफ शरद भेषवाकरको कप्तानीमा उत्रने छ भने प्रदेश १ सिद्धान्त लोहनीको कप्तानीमा उत्रँदै छ। शुक्रबारबाट सुरु भएको खेलमा आज एउटामात्र खेल हुनेछ। उद्घाटन…