देशभर १३३ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा कोभिड-१९ का १० जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ७६८ जनामा गरिएको परीक्षणमा १० जना संक्रमित भेटिएका हुन्। आज १६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् भने उपत्यकामा ३० जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म देशको ९५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्। 

सम्बन्धित सामग्री

२४ घण्टामा ३२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ। आइतबार १२ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १३३ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको […]

२४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३२९४ जनामा गरिएको नमूना परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने १३३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर २४४८ जना सक्रिय संक्रमित रहेका छन् ।

थप १० जनामा कोरोना संक्रमण

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्। सोमबार १६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १३३ जना सक्रिय संक्रमित रहेका छन्। गत […]

२४ घण्टामा १८ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १३३ पीसीआर तथा १ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार २५ जना कोरोना संक्रमणमुक्त भएको छन् । हाल देशभर २८२ जना सक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा थपिए १८१ संक्रमित, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८७२ नमूना परीक्षणमध्ये १३३ पीसीआर र ४८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ५७३ पुगेको छ ।  मन्त्रालयका अनुसार थप २८९ जना संक्रमणमुक्त भएका छन् ।  यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ८ हजार ८९३ पुगेको छ ।  हाल मुलुकभर ५ हजार २७१ सक्रिय संक्रमित छन् ।

बिहीबार काठमाडौँ उपत्यकामा थपिए ११३३ संक्रमित

काठमाडौँ- बिहीबार काठमाडौँ उपत्यकामा एक हजार १३३ कोभिड संक्रमित थपिएका छन् । काठमाडौँमा ८११ , ललितपुर १९२ र भक्तपुरमा १३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँमा सक्रिय संक्रमित आठ हजार ११०,भक्तपुरमा एक हजार ३२९ र ललितपुरमा एक हजार ८८७ जना सक्रिय संक्रमित छन् । २४ घण्टामा १५ हजार ४…

बिहीबार काठमाडौँ उपत्यकामा थपिए ११३३ संक्रमित

काठमाडौँ- बिहीबार काठमाडौँ उपत्यकामा एक हजार १३३ कोभिड संक्रमित थपिएका छन् । काठमाडौँमा ८११ , ललितपुर १९२ र भक्तपुरमा १३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँमा सक्रिय संक्रमित आठ हजार ११०,भक्तपुरमा एक हजार ३२९ र ललितपुरमा एक हजार ८८७ जना सक्रिय संक्रमित छन् । २४ घण्टामा १५ हजार ४…

काठमाडौं उपत्यकामा मात्रै २४ घण्टा २९५६ संक्रमित थपिए, कुन जिल्लामा कति ?

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २४०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै मोरङमा १६१, पर्सामा १५३, नवलपरासी पूर्वमा ३६, रुपन्देहीमा ४७३, बाँकेमा ४२२ र दाङमा २५२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेतमा ९७ र कञ्चनपुरमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० भन्दा बढी संक्रमित रहेको जिल्ला संख्या १० वटा रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा भने देशभर &

यी जिल्लामा सक्रिय संक्रमित ५०० नाघे

देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ६१९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ६६८  जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । जसमा सात हजार ५२५ जनाको पिसिआर र एक हजार १४३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः दुई हजार ४८६ र १३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८६ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ३६८ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार १२३ रहेको छ...

२४ घण्टामा थप ६ जनाको मृत्यु, ४ सय ९ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा रहेका प्रयोगशालामा थप ६ हजार ७ सय ६ जनामा पिसिआर परीक्षण गर्दा ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ६४ हजार १६० जनाको पिसिआर परीक्षण गरिएको छ। संक्रमितमध्ये काठमाडौं उपत्यकाका १८४ जना रहेका छन्। जसमा महिला ७२ छन र पुरुष एक सय ६२ जना छन्।मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६३ हजार १९३ जना छन्। जसमध्ये सक्रिय संक्रमित पाँच हजार १३३ छन्। बितेको २४ घण्टामा थप ६ जना को