वीरगञ्ज – लाटोकोसेरोसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले लाटोकोसेरोसहित भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी १ बस्ने ४२ वर्षीय मृत्युञ्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी–३ बस्ने ३५ वर्षीय शेख अनवरलाई पक्राउ गरेको हो। पक्राउ परेका दुबै जनाले लाटोकोसेरो लिएर भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको […]