चुनावमा दलहरुले बाँड्ने भनेको ‘टिकट’ के हो ?

५ वैशाख, काठमाडौं । निर्वाचनको बेलामा हरेक दलहरुले आ–आफ्ना उम्मेदवारलाई ‘टिकट’ दिने भनिन्छ । कुन दलले को नेतालाई टिकट दिन्छ भन्ने बहसबाट नै निर्वाचनको माहोल शुरु हुन्छ । टिकट नपाउनेहरु दलको तर्फबाट उम्मेदवार हुन पाउँदैनन् । दलहरुले आफ्नो दललाई दिने भनेको टिकट के हो र त्यो कस्तो हुन्छ ? हरेक दलले आफ्नो कार्यकर्ताको नाम किटेर […]