काठमाडौँ महानगर साक्षर घोषणा

काठमाडौँ– काठमाडौँ महानरपालिका साक्षर महानगरपालिका घोषणा गरिएको छ । महानगरभित्रका कुल जनसंख्याको ९६.६ प्रतिशत साक्षर भएको हुँदा राष्ट्रिय मापदण्ड अनुसार महानगर शिक्षा विभागले सोमबार साक्षर घोषणा गरिएको हो । बाग्मती प्रदेशका नगर महानगरहरु सबै घोषणा भइसकेको अवस्थामा काठमाडौँ महानगरमात्र साक्षर हुन घोषणा हुन बाँकी रहेको हुँदा महानगरलाई साक्षर घोषणा गरिएको महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद […]

सम्बन्धित सामग्री

स्मार्ट बन्दै काठमाडौँ महानगर

भरतमणि ज्ञवाली-काठमाडौँ, १ पुस (रासस) : विश्वमा प्रविधिको उच्चतम् प्रयोग भइरहेको छ । अत्यन्तै झन्झटिला कामहरू पनि प्रविधिले निकै स्मार्ट तरिकाले सम्पन्न गर्न सक्षम छ । प्रविधिको प्रयोगले सेवाग्राहीलाई सेवा प्रदान गर्न सक्ने हो भने सेवाग्राहीको समय र पैसा दुवै जोगिन्छ । घण्टौँ लाइन बसेर सरकारी सेवा लिन बाध्य आमसर्वसाधाराणलाई प्रविधिको माध्यमबाट सेवा दिन सक्ने […]

बोर्डहरु हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ,२ मँसिर । काठमाडौँ महानगरपालिका स्थित पुतलीसडक क्षेत्रमा अनुमतिबिना राखेका व्यावसायिक बोर्डहरु हटाउँदै महानगर प्रहरी । तस्बिर : मेघनाथ पहाडी/रासस

सडकआश्रित मानवको व्यवस्थापन गर्न काठमाडौँ महानगर प्रतिबद्ध

काठमाडौँ,२९ कार्तिक । काठमाडौँ महानगरपालिकाले यहाँको सडकआश्रित मानव (असहाय, बेसहारा)को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ । महानगरका प्रमुख बालेन्द्र साहले सडकआश्रित मानवको व्यवस्थापनमा महानगरले विगतमा पनि काम गर्दै आएको र आगामी दिनमा पनि अझै प्रभावकारीरूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । मानवसेवा आश्रमसँगको सहकार्यमा महानगरले उनीहरूको व्यवस्थापन कार्य गर्दै आएको र यो क्रमलाई थप प्रभावकारिताका […]

अवैध संरचना भत्काउँदै काठमाडौँ महानगर

काठमाडौँ,१० भदौ । काठमाडौँ महानगरपालिकाले मङ्गलबारदेखि नक्सा पासविपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका संरचाना हटाउन थालेको छ । नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै भत्काउन थालिएको हो । उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाडौँ मलका अवैध संरचना, […]

काठमाडौँ महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि

काठमाडौँ – कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा काठमाडौँ महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ। प्रतियोगितामा विभिन्न २२ जिल्लाका ४५० बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजकसमेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन्। ग्योरोगीमा २४ र पुम्सेमा ६ गरी जम्मा ३० स्पर्धामा प्रतिस्पर्धा हुनेछ। ग्योरोगीको पुरुषमा १३ तथा महिलामा ११ गरी जम्मा २४ स्पर्धा […]

काठमाडौँ महानगर प्रमुख शाहलाई निर्वाचित प्रमाणपत्र

काठमाडौँ,१६ जेठ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहलाई सोमबार राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथपछि निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा । तस्बिर ः प्रदीपराज वन्त÷रासस

काठमाडौँ महानगर अपडेट : बालेन १० हजारभन्दा बढी मत अन्तरले अगाडि

काठमाडौँ । स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौँ महानगर प्रमुखमा १० हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका छन् । आज (बिहीबार) बिहान ९ बजेको विवरण अनुसार साहले २१ हजार ६२२ मतसहित अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ११ हजार ३६ मतसहित पछ्याइरहेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी सिर्जना सिंहले १० हजार २६७ मत […]

काठमाडौँ महानगर अपडेट : फराकिलो मतान्तरसाथ डङ्गोलको अग्रता कायमै

काठमाडौँ । काठमाडौँ महानगर उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोल १५८५ मतान्तरका साथ अग्रस्थानमा छिन् । सुनिताले हालसम्म २२३२ मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ६४७ मत ल्याएका छन् । यहाँ राप्रपाको ५४०, विवेकशील साझाका उम्मेदवारको ९६ मत आएको छ ।

जनताले खोजेजस्तै काठमाडौँ महानगर बनाउँछुः सिर्जना सिंह

काठमाडौँ – सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँको व्यवस्थित रूपमा विकास गर्ने बताएकी छन्। काठमाडौँमा गोरखा–काठमाडौँ चुनाव प्रचार समूहले आयोजना गरेको शुभकामना कार्यक्रममा सिंहले अस्तव्यस्त काठमाडौँको व्यवस्थित रूपमा विकास गर्ने बताएकी हुन्। उनले काठमाडौँ महानगर जनताले खोजेजस्तो नभएकाले आफू मेयर जितेर आए जनताले खोजेजस्तै काठमाडौँ महानगर बनाउने बताइन्। सिंहले काठमाडौँ […]

काठमाडौँ महानगर र कीर्तिपुरले छाने नेपाल भाषा

काठमाडौं, १६ भदौ । काठमाडौँ जिल्लाका अन्य नौ स्थानीय तहले नेपाली भाषालाई छनोट गरिरहँदा कामपा र कीर्तिपुर नगरपालिकाले नेपाल भाषालाई पठनपाठनको माध्यम बनाएका छन् । कामपामा उक्त विषय पठनपाठन सुरु भइसकेको छ भने पाठ्यक्रम तयार भए पनि कीर्तिपुरमा भने हालसम्म सुरु गरेको छैन । कोरोना महामारी केही कम भए पनि मात्र पठनपाठन सुरु गर्ने तयारी […]