सिन्धुपाल्चोकका कांग्रेस सभापति विकास लामाको दाबी केन्द्रीय सह-महामन्त्रीमा

काठमाडौं : सिन्धुपाल्चोक जिल्लाको कांग्रेस सभापति विकास लामाले केन्द्रीय सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेता लामाले जनजातितर्फ सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्। '१४ औं  महाअधिवेशनमा मेरो दाबी (जनजाति तर्फ) सहमहामन्त्री  रहनेछ,' लामाले भने। आफूसँग राम्रो कांग्रेस बनाउने योजना रहेको दाबी गर्दै लामाले उम्मेद्वारी प्रस्तुत…

सम्बन्धित सामग्री

नेपालको संविधान विश्वकै उत्कृष्ट छ : कांग्रेस सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले महिलालाई थप सशक्तीकरण गर्न जरुरी रहेको बताएका छन्।  मंगलादेवी सिंह फाउन्डेसनले काठमाडौं महानगरपालिकाको सहकार्यमा आइतबार काठमाडौंमा गरेको ‘नेपाली महिला आन्दोलनमा महिला सशक्तीकरण, राजनैतिक चेतना एवम् सामाजिक जागरण...

कांग्रेस सभापति देउवा अस्वस्थ

कांग्रेस सभापति शेरबहादुर देउवा अस्वस्थ भएका छन्। सभापति देउवाले १३ असोजदेखि राजनीतिक भेटघाट गरेका छैनन्।  १० असोजदेखि उनलाई रुघाखोकी र टन्सिल भएको छ। धुम्बाराहिस्थित निवासमा स्वास्थ्यलाभ गरिरहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन...

कांग्रेस सभापति देउवासँग नेपाल र यादवको भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । नेपाल र यादवले धुम्वाराहीस्थित देउवा निवासमै पुगेर देउवासँग भेटवार्ता गर्नुभएको हो । उहाँहरूले सभामुख निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्नु भएको स्रोतले जनाएको छ ।

देउवा दोस्रोपटक कांग्रेस सभापति निर्वाचित

शेरबहादुर देउवा दोस्रो पटक कांग्रेस सभापति भएका छन् । प्रतिस्पर्धी डा। शेखर कोइरालालाई भारी मतअन्तरले पराजित गर्दै देउवाले जित सुनिश्चित गरेका हुन् ।   १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रोपटक भएको...

देउवालाई नै कांग्रेस सभापति बनाउने संस्थापन पक्षको निर्णय

काठमाडौँ– नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर नेताहरुको बैठक सकिएको छ । १४औँ महाधिवेशनमा संस्थापन समूहबाट सभापतिमा देउवालाई नै अघि बढाउने निष्कर्ष निकालिएको नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले बताए । साझा सभापति चयन गर्न बुधवार देउवा निवास बुढालिनकण्ठमा बसेको देउवा पक्षको समूहले उक्त निष्कर्ष निकालेको हो । देउवामा भिन्नमत भएका व्यक्तिहरुलाई पनि जोड्न […]

एमाले महाधिवेशनस्थलमा पुगे प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा

काठमाडौँ- एमालेको चितवनमा भइरहेको १० औँ महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा कार्यक्रमस्थल पुगेका छन्। चितवनस्थित नारायणी किनारमा एमालेको १० औँ महाधिवेशन सुरु भएको छ। राष्ट्रिय गानबाट कार्यक्रम सुरु भएको छ। कार्यक्रम एमालेका सचिव प्रदीप ज्ञवालीले सञ्चालन गरिरहेका छन्। कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ […]

उम्मेदवार बन्न कांग्रेस सभापति देउवाको सक्रियता, अन्तिमपटक सहयोग गर्न अनुरोध

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार पनि आफूनिकट नेताहरुसँग छलफल जारी राखेका छन्। फेरि पनि पार्टी सभापति बन्ने योजनासहित आज बागमती र गण्डकी प्रदेशका नेताहरुसँग छलफल गरेको देउवानिकट कांग्रेस नेता रामहरी खतिवडाले बताए। बुढानीलकण्ठस्थित देउवा निवासमा भएको छलफलमा सभापति देउवाले अन्तिमपटक सहयोग गर्न सबैलाई अनुरोध गरेका थिए। बैठकमा सहभागी नेताहरुले सबैलाई समूहमा समेट्न सुझाव दिएका थिए।

कोरोना नियन्त्रणमा सरकार गम्भिर भएनः कांग्रेस सभापति देउवा

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।आज विज्ञप्ति जारी गर्दै उनले मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गर्नसमेत अनुरोध गरेका छन्। "सुदूरपश्चिमलगायतका दुर्गम स्थानहरु र देशभरि नै अक्सिजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ।सरकार यस विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार देखिएको छैन," उनले भनेका छन्।

श्रमिकका लागि राहतको कार्ययोजना ल्याउन कांग्रेस सभापति देउवाको माग

कांग्रेस सभापति शेरबहादुर देउवाले श्रमिक र साना व्यवसायीहरुका लागि राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन् ।  मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा शुभकामना सन्देश दिँदै देउवाले...

प्रचण्ड–नेपाल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, अर्को बैठक छिट्टै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।...