सुदूरपश्चिम प्रदेश : आज ३५ अर्बको बजेट आउँदै, कृषि र पर्यटन प्राथमिकतामा

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आज प्रदेश सभामा बजेट प्रस्तुत गर्ने भएको छ ।  सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम आर्थिक वर्षमा बजेटको आकार बृद्धि गरेर प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट खर्चको गत १७ गतेसम्मको वित्तीय प्रगति ३७ प्रतिशत पुगेकाले प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेटको आकार ३५ अर्ब रुपैयाँको हाराहारीमा ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०७८/०७९ का लागि ३०

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । शनिबार राति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश आर्थिक वर्ष २०८०/८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो । प्रदेश सांसदहरुलाई सांसद विकास कोष अन्तर्गतको बजेट बढाउने सहमतिपछि बजेट पारित गरिएको हो । एमाले र स्वतन्त्र सांसदहरुले भने बजेट पारित गर्न […]

सुदूरपश्चिम प्रदेश सरकारले साढे १० अर्ब बजेट खर्च गर्न सकेन

३ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजित बजेट मध्ये साढे १० अर्ब रुपैयाँ भन्दा बढी बजेट खर्च गर्न सकेन । प्रदेश सरकारले वार्षिक कुल बिनियोजित ३१ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा चालु र पुँजीगत खर्चतर्फ १० अर्ब ५० करोड ९५ लाख रुपैयाँ खर्च गर्न नसकेको प्रदेश लेखा […]

सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको बुधबार बसेको दोस्रो बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७९-८० को बजेट बहुमतले पारित भएको छ । बजेट माथिको छलफल सकिएपछि गए राति ८ : ४५ बजे बसेको दोस्रो बैठकबाट बजेट पारित गरिएको हो । आर्थिक मामिला मन्त्री प्रकाश रावलले बैठकमा छुट्टाछुट्टैरुपमा आव २०७९-८० को बजेटसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई […]

सुदूरपश्चिम प्रदेश : संशोधन नभए बजेट पास हुन नदिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संशोधन नगरेसम्म बजेट पास हुन नदिने निर्णय गरेको छ । आज नेपाली कांग्रेस संसदीय दलका उपनेता देवराज...

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३६ अर्ब ७४ करोडको बजेट (पूर्णपाठसहित)

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट सार्वजनिक गरेको छ । सरकारले कुल बजेटमध्ये चालुतर्फ कुल बजेटको ३३.४६ प्रतिशत,...

सुदूरपश्चिम प्रदेश सरकारले आज ३५ अर्ब बढीको बजेट ल्याउँदै

१ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि आज बजेट ल्याउँदैछ । दिउँसो साढे ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गर्ने प्रदेश सरकारले जनाएको छ । आर्थिक मामिला मन्त्रालयका अनुसार सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै ५ अर्बले बढाएर ३५ अर्ब भन्दा बढीको बजेट […]

सुदूरपश्चिम प्रदेश सरकारले ३५ अर्ब बजेट ल्याउँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ३५ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ । सरकारले चालू आर्थिक वर्षकोभन्दा आकार बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो । प्रदेश सरकारलाई प्राप्त हुने अनुदानमा वृद्धि भएकाले आकार बढाएर बजेट ल्याउन लागिएको हो । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० […]

सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च प्रगतिमा सुधार आएन

चालु आर्थिक वर्ष सकिन करिब दुई महिना बाँकी छ । सुदूरपश्चिम प्रदेश सरकार आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको तयारीमा जुटेको बेला चालु आर्थिक वर्ष २०७८/०७९ को खर्च प्रतिशत भने सन्तोषजनक छैन । गत आर्थिक वर्षको वैशाख महिनासम्मको बजेट खर्चको तुलनामा चालु आर्थिक वर्षमा दुई दशमलव सात प्रतिशतले वृद्धि भए पनि यस पटक पनि सरकारको खर्च क्षमतामा सुधार आउन सकेको छैन ।चालु आर्थिक वर्षको वैशाख महिनासम्म सुदूरपश्चिम प्रदेश सरकारले बजेटको ३५ दशमलव ४५ प्रतिशतमात्र खर्च गरेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष

सुदूरपश्चिम प्रदेश: सेटिङ र असंवैधानिक प्रक्रियाबाट बजेट

बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारले वैधानिक र सहज रुपमा बजेट ल्याउन सक्थ्यो। तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सर्वोच्वको फैसलापछि एमाले र माओवादी केन्द्रमा परिणत भएका पार्टी भित्रको चरम विवाद र सत्ताको खिचातानीका कारण ६/७ महिनादेखि प्रदेश सरक...

सुदूरपश्चिम प्रदेश सरकारको बजेट सवा ३० अर्बभन्दा बढी

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३३ करोड रुपैयाँको बजेट ल्याएको छ ।प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले मंगलबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । चालुतर्फ १० अर्ब ६६ करोड नौ लाख तीन हजार रुपैयाँ र […]