प्रतिनिधिसभा विघटन मुद्दा : महान्यायाधिवक्ताले सवा ३ घण्टाको बहसमा के के दाबी पेस गरे ?

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सोमबार विपक्षीको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले करिब सवा तीन घण्टा बहस गरेका छन्।बडालको बहससँगै सोमबारको बहस सकिएको छ। बहसका क्रममा बडालले संविधानको धारा ७६ (५) मा दलीय निर्देश ह्वीप लाग्ने दाबी गरे। उपधारा ५ अनुसार स्वतन्त्र रुपमा निर्वाचित भएका सांसदहरु पनि सरकार बनाउने दाबी लिएर जान सक्ने उनले ब्याख्या गरेका छन्।‘दलका सदस्य भए दलको पत्र चाहिन्छ, दलको सदस्य नभए स्वतन्त्र रुपमा जान सक्छन् भनेको हो’ उनले भने,‘दल चाहिँ चाहिन्