कर्णाली प्रदेशमा एमाले सत्ता पक्ष नै हो : अम्मरबहादुर थापा

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा होस् या अहिले नेकपा एमालेभित्र देखिएको विवाद नै किन नहोस्, कर्णाली प्रदेश ती तमाम विवादको जडमा रहँदै आएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव विफल तुल्याउनका लागि एमालेकै खनाल–नेपाल पक्षका चार सांसदले ‘फ्लोर क्रस’ गरेपछि एमालेभित्रको ...