साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स पुग्यो नेपाली फुटबल टिम

नेपाली राष्ट्रिय फुटबल टिम साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न माल्दिभ्स पुगेको छ। नेपाली टिम आगामी १५ देखि सुरू हुने प्रतियोगितामा सहभागी हुन सोमबार राति माल्दिभ्स पुगेको हो।

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिप खेल्न नेपाली फुटबल टिम माल्दिभ्समा

काठमाडौँ- साफ च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्स पुगेको छ । साफ च्याम्पियनसिपको तयारी खेलहरु सकेर नेपाली टोली कतार माल्दिभ्स पुगेको हो । नेपाली टिम सोमबार माल्दिभ्स जानअघि भारत र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको छ । आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित हुँदा भारतसँग नेपालमा भएको मैत्रीपूर्ण खेलमा एक […]