एमसिसीबिरुद्ध विरोध चर्किएपछि सुर्खेतमा कर्फ्यू

सुर्खेत- अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित भएको विरोधमा आठ दलले गरेको प्रदर्शन नियन्त्रणबाहिर गएपछि सुर्खेतमा मंगलबार साँझसम्मका लागि कर्फ्यू लगाइएको छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले एक विज्ञप्ति जारी गर्दै उत्तेजित अराजक भिडले तोडफोड र आगजनीका साथै धनजनको क्षति गर्ने प्रयास गरेकाले र प्रहरीहरुमाथि समेत ढुंगामुढा र बोतल प्रहार गरेकाले थप क्षति हुन […]

सम्बन्धित सामग्री

वीरगञ्जको कर्फ्यू आदेश पूर्णरूपले हटाइयो

वीरगञ्ज- वीरगञ्जको कर्फ्यू आदेश पूर्णरूपले हटाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सूचना जारी गरी वीरगञ्जमा कर्फ्यू आदेश पूर्णरूपले हटाइएको जानकारी गराए। हाल स्थिति सामान्य हुँदै गएकोले जारी भएको कर्फ्यू आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क. को उपदफा (५) बमोजिम फागुन ९ गते बेलुका १० बजेदेखि लागू हुने गरी पूर्णरूपले […]

वीरगञ्जमा लागेको कर्फ्यू हट्यो

काठमाडौं : पर्साको वीरगञ्जमा लगाएको कर्फ्यू स्थानीय प्रशासनले हटाएको छ।अवस्था सामान्य बन्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले गएराति १० बजेदेखि पूर्णरूपमा कर्फ्यू हटाएको हो।गत साता बिहीवार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमादुईपक्षबीच झडप भएको विषयमा वीरगञ्जमा पनि तनावको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले सोमबारदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यू लगाएको थियो ।यस्तै, रौतहटको ईशनाथ नगरपालिकामा शनिबारदेखि लागेको कर्फ्यू पनि स्थानीय प्रशासनले बुधबार अपराह्नदेखि हटाएको

नेपालगञ्जमा १ बजेदेखि कर्फ्यू

नेपालगञ्ज- नेपालगञ्जमा धार्मिक समुदायका बीचमा हुनसक्ने क्षतिलाई मूल्यांकन गरेर कर्फ्यू लगाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीका अनुसार यहाँ आज दिउँसो १ बजेदेखि अनिश्चितकालिन कर्फ्यू लगाइएको हो। पूर्वमा राप्ती नदी, पश्चिममा इन्द्रपुर जाने बाटो, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यू लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिएका हुन्। यहाँ केहीदिनयता हिन्दु र […]

मलंगवामा दिउँसोको कर्फ्यू हटाइयो, राति यथावत

वीरगञ्ज – दुई समुदायबीच भएको झडपको विषयलाई लिएर सर्लाहीको मलंगवामा जारी गरिएको कर्फ्यू खुकुलो पारिएको छ। प्रशासनले दिउँसोको कर्फ्यू हटाउने निर्णय गरेको हो। सोमबार जिल्ला समन्वय सहजीकरण समितिको बैठकले कर्फ्यू दिउँसोको समयमा हटाई राति भने यथावत नै राख्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार सूचना जारी गर्दै राति ८ बजेदेखि बिहान ४ बजेसम्म […]

श्रीलंकामा संकट गहिरिँदै, देशव्यापी कर्फ्यू

श्रीलंकामा  ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो । राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का लागि देशव्यापी कर्फ्यू लगाइएको सरकारको सूचना विभागले एक विज्ञप्तिमा भनेको छ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बढ्दो अशान्तिलाई सम्बोधन गर्न कडा कानुन लगाउनु पर्ने बताउँदै आएका छन् । सरकारले शुक्रबारदेखि नै आपतकाल  घोषणा गरिसकेको

श्रीलंकामा ३६ घण्टे कर्फ्यू

राष्ट्रिय आपतकाल लागु भएको श्रीलंकामा प्रदर्शन नियन्त्रणमा राख्न कर्फ्यू लागु भएको छ । सरकारले आइतबारदेखि ३६ घण्टाको कर्फ्यू लागु गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा खाद्यान्न तथा इन्धनसहितका अत्यावश्यक सामग्रीको अभाव भएको छ । यसले गर्दा प्रदर्शन हुँदै आएको छ । ती प्रदर्शनलाई नियन्त्रणमा राख्न सरकारले कर्फ्यू लागु गरेको हो । […]

कर्नाटकमा पनि सप्ताहान्तमा कर्फ्यू

भारतको दक्षिणी राज्य कर्नाटकमा पनि सप्ताहान्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड सङ्क्रमितको सङ्ख्या बढेसँगै कर्नाटकमा सप्ताहान्तमा कर्फ्यू घोषणा गरिएको हो । कर्नाटकमा मंगलबार एकै दिन दुई हजार ५३ जनामा सङ्क्रमण देखिएको थियो । तीमध्ये १४९ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको थियो । कर्फ्यू शुक्रबार राति ११ बजेदेखि सोमबार बिहान ५ बजेसम्म जारी हुनेछ । कर्नाटकमा अहिले पनि रात्रिकालीन कर्फ्यू भने यथावत् नै छ ।कर्फ्यूको समयमा सार्वजनिक यातायात, होटललगायत अत्यावश्यक सेवा भने सञ्चालन हुने कर्न

भारतको कर्नाटकमा शुक्रबारदेखि कर्फ्यू

कर्नाटक – भारतको दक्षिणी राज्य कर्नाटकमा पनि सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमितको संख्या बढेसँगै कर्नाटकमा सप्ताहन्तमा कर्फ्यू घोषणा गरिएको हो । कर्नाटकमा मंगलबार एकै दिन दुई हजार ५३ जनामा संक्रमण देखिएको थियो । तीमध्ये १४९ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको थियो । कर्फ्यू शुक्रबार राति ११ बजेदेखि सोमबार विहान ५ बजेसम्म जारी […]

भारतको नयाँ दिल्लीमा २ दिन कर्फ्यू

एजेन्सी । भारतको नयाँ दिल्लीमा साताको २ दिन शनिवार र आइतबार कर्फ्यू लगाईएको छ । भारतमा रात्रीकालीन कर्फ्यू जारी रहेकै बेला साताको २ दिन कर्फ्यू लगाइएको हो । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने निर्णय गरेको हो । भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । हिजो […]

ओमिक्रोन संक्रमण बढ्यो, नयाँ दिल्लीमा फेरि  कर्फ्यू

कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमवारबाट कर्फ्यू लगाउने भएको हो । राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने भएको छ । भारतमा पछिल्लो २४ घन्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ४२२ जनामा नयाँ भेरियन्ट देखिएको छ । नयाँ भेरियन्टका बिरामी र  अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन् । यसअघि उत्तर प्रदेशमा पनि रात्रिकालीन